• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बुद्धशान्ति वडास्तरीय फुटबलको उपाधि वडा नं.३ लाई, फाइनलमा वडा नं.१ स्तब्ध


  •    संवाददाता/ आइतबार, पुष २१, २०८१  

  • बुद्धशान्तिमा सम्पन्न दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचालेको छ ।

    शनिबार भएको उपाधि भिडन्तमा बुद्धशान्ति वडा नम्बर १ लाई शुन्यका बिरुद्ध १ गोल गर्दै वडा नम्बर ३ च्याम्पियन बन्न सफल भएको हो ।

    Advertisement

    च्याम्पियन बन्न सिद्धार्थ लिम्बुको एक मात्रै गोल निर्णायक बनेको थियो । खेलको दोस्रो हाफमा बुद्धशान्ति १ का भरपर्दा डिफेन्डर पवन परियारले रेड कार्ड पाएपछि मैदान छोडेको मौकालाई सदुपयोग गर्दै लिम्बुले गोल गरेका थिए ।

    Advertisement

    प्रतियोगिताको च्याम्पियन बनेसँगै बुद्धशान्ति-३ ले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्यो भने उपबिजेतामा सिमित डिफेन्डिङ च्याम्पियन वडा नम्बर १ ले २० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

    प्रतियोगितामा उदयमान खेलाडी युवस तामाङ्ग, सर्बोउत्कृष्ट बिजय लिम्बू, गोलरक्षक रिजन ल्वागुन, डिफेन्डर भुपाल मगर,मिडफिल्डर पुजन थापा, उच्च गोलकर्ता जेनिथ बराल र कोच मिलन मुखिया घोषित हुँदै पुरष्कृत भएका छन् ।

    उनीहरुलाई प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानीप्रसाद खतिवडा, बुद्धशान्ति खेलकुद बिकास समिति संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, वडाध्यक्षहरु अनिल वाग्ले, शेर बहादुर राय, शिवराज पौडेल, चन्द्र भण्डारी, आयोजक समितिका अध्यक्ष बालकुमार राईले पुरष्कृत गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.