• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लिङ्कन र आदर्शद्वारा पत्रकार महासंघ र प्याब्सन बिर्तामोडको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान


  •    संवाददाता/ शुक्रबार, पुष १२, २०८१  

  • झापाको बिर्तामोड-३ मा अवस्थित लिङ्कन मन्टेश्वरी स्कुल तथा आदर्श स्कुल अफ मेनेजमेन्टको संयुक्त आयोजनामा नेपाल पत्रकार महासंघ र प्याब्सन बिर्तामोड नगर कमिटीको हालै सम्पन्न निर्वाचनमा झापाबाट निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरिएको छ ।

    आदर्श स्कुलको सभाहलमा आज एक समारोहका बीच झापाका नवनिर्वाचित र प्याब्सन बिर्तामोड नगर कमिटी तथा झापाबाट प्रतिनिधित्व गर्ने प्रदेश समितिका प्रतिनिधिलाई सम्मान गरिएको हो ।

    Advertisement

    लिङ्कन मन्टेश्वरी स्कुलका व्यवस्थापन समिति अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महत्तरा प्रसाईं, हिसान झापाका सचिव तथा न्युटन्स एकाडेमीका प्रिन्सिपल देबेन्द्र हुंमागाई, प्याबसन झापा जिल्ला उपाध्यक्ष जनार्दन ढकाल लगायतले सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    Advertisement

    आदर्श स्कुल अफ मेनेजमेन्टका निर्देशक संजोग खरेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.