• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आज लोपोन्मुख लाप्चा जातिको नववर्ष , इलामकाे २ वटा स्थानीय तहमा सार्बजनिक बिदा


  •    संवाददाता/ सोमबार, पुष ०६, २०७७  

  • इलाम। लोपोन्मुख लाप्चा जातिको नामवन अर्थात नववर्ष पर्वका दिन आज इलामकाे दुइ वटा स्थानीय तहले सार्बजनिक बिदा दिएका छन् । राेङ गाउपालिका र सुर्याेदय नगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेका हुन्।

    सूर्योदय नगरपालिकाको  सातौ नगरसभाबाट लाप्चा जातिको नयाँ बर्षमा विदा दिने निर्णय गरिसकेकाे  थियाे भने राेङ गाउपालिकाकाे हिजाे आइतबार बसेकाे कार्यपालिकाकाे बैठकले साे निर्णय गरेकाे हाे ।

    Advertisement

    यसै बिच लाप्चा हरुकाे नया बर्षकाे पर्बमा बिदा दिने निर्णयकाे नेपाल आदिवासी जनजाती महासंघ सुर्याेदय नगर समन्वय परिषद (नेफिन) ले निर्णयलाई सकारात्मक कदमको रुपमा स्वागत गरेको छ ।

    Advertisement

    अध्यक्ष सोनाम योल्मोले विज्ञप्ती जारी गर्दै संघीयताको असल कार्यान्वयनसंगै ऐतिहासिक विभेदबाट पिरोलिएका लोपोन्मुख लाप्चा जातिको मुहारमा खुशीयाली छाएको बताउनुभयो ।

    नेपाल सरकारद्वारा आदिवासी जनजाती प्रतिष्ठान ऐन २०५८ अनुसार सूचिकरण भएका ५९ जातिहरु मध्ये लाप्चा पनि एक हो । सरकारको वर्गिकृत पाँच सुची अनुसार लोपोन्मुख समूहको दश जाति मध्ये एकमा पर्ने लाप्चाहरुले आफ्नो चाड पर्वले पहिचान बोकेको ठान्छन् ।

    लाप्चा उत्थान मञ्चको २०७५ को सर्भेक्षण अनुसार इलाममा ३ हजार ६० जना लेप्चा रहेका छन् । इलामको सुर्योदय नगरपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा लेप्चा समुदायको बसोबास रहेको  छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.