• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दीबारीमा गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र ल्याब सेवा


  •    हल्दिबारी संवाददाता/ सोमबार, मङि्सर १७, २०८१  

  • बिर्तामाेड । झापाको हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र ल्याब सेवा प्रदान गर्न थालेको छ ।

    स्वास्थ्य संस्थामा प्रसुती गराउन प्रोत्साहित गराउने उद्देश्यले हल्दिबारीले सुरक्षित प्रसुती प्रोत्साहन कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनुभयो । “स्वास्थ्य संस्थामा प्रसुती गराउन प्रेरित गराउन पनि कार्यक्रम शुरु गरेका हौं”, उहाँले भन्नुभयो, “विपन्न नागरिकलाई यसले धेरै राहत मिलेको छ ।”

    Advertisement

    गाउँपालिकाले सुरक्षित प्रसुती प्रोत्साहन कार्यक्रम अन्तरगत आठ पटक नियमित गर्भ जाँच गराउने महिलालाई रू दुई हजार प्रोत्साहन रकम दिने गरेको छ । त्यस्तै, पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा दिनुका साथै पालिका बाहिर ५० प्रतिशत छुट दिने गरेको छ भने निःशुल्क ल्याब सेवा दिने गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश खतिवडाले बताउनुभयो ।

    Advertisement

    गएको आर्थिक वर्ष २०८०/०८१ मा दुई सय २१ जना महिलाले सुरक्षित प्रसुती प्रोत्साहन कार्यक्रम अन्तरगत रू चार लाख २९ हजार आठ पाएका छन् ।

    विपन्नलाई उपचार सहयोग : गाउँपालिकाले विपन्न नागरिकको उपचारमा सहयोग गर्ने उद्देश्यले जनता उपचार कोष स्थापना गरेको छ ।

    गत आर्थिक वर्ष २०८०/०८१ म ७१ जनालाई रू पाँच लाख २८ हजार आर्थिक सहायता प्रदान गरिएको छ । विभिन्न स्वास्थ्य समस्या भएका पालिकाबासीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरी उपलब्ध गराइँदै आएको गाउँपालिकाले जनाएको छ । चालू आव २०८१/ ०८२ को हालसम्म कोषमार्फत् १६ जनाले रू एक लाख पाँच सय पाएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    झापामा आजदेखि जेई विरुद्धको खोप अभियान
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.