बिर्तामोड नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईं र उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले स्वागत गरेका छन् ।
सूर्योदय नगरपालिका इलामबाट सरुवा भएर आएका भट्टराईलाई जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका हुन् ।
उनले आजैदेखि कार्यभार सम्हाल्एका छन् ।
Advertisement







