बैंकर्स एसोसिएसन पाँचथरका सचिव विक्रम तिवारीलाई मातृशोक परेको छ ।
तिवारीकी आमा सीतादेवी तिवारीको ५८ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
पूर्व सञ्चारकर्मी समेत रहेका तिवारीकी आमा क्यान्सर रोगबाट ग्रसित रहेकी थिइन् । तिवारीका तीन छोरा र एक छोरी रहेका छन् ।
Advertisement







