• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हङकङ क्रिकेट सिक्सेसका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा


  •    संवाददाता/ बुधबार, कार्तिक ०७, २०८१  

  • हङकङ क्रिकेट सिक्सेसका लागि सन्दीप जोराको कप्तानीमा नेपाली टोली घोषणा भएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोली घोषणा गरेको हो ।

    Advertisement

    नेपाली टोलीमा जोरासँगै नारायण जोशी, प्रतिस जिसी, रशिद खान, लोकेश बम, विवेक यादव र दीपेन्द्र रावत छन् । नेपाली टोलीको प्रशिक्षकमा पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्ल छन् ।

    Advertisement

    हङकङ क्रिकेट सङ्घको आयोजनामा हुने प्रतियोगिता आउँदो नोभेम्बर १ देखि ३ सम्म हङकङमा हुनेछ । हङकङ क्रिकेट सिक्सेसमा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा अस्ट्रेलिया र इङ्गल्यान्ड पनि छन् । नेपालले पहिलो खेलमा नोभेम्बर १ मा इङ्गल्यान्ड र दोस्रो खेलमा नोभेम्बर २ मा अस्ट्रेलियासँग खेल्नेछ ।

    प्रतियोगितामा टेस्ट क्रिकेट खेल्ने ८ सहित १२ वटा टोली छन् । सहभागी टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ३ वटा टोली छन् । यो प्रतियोगिताको हरेक खेल ६-६ ओभरको हुनेछ र एक टिममा ६ जना खेलाडीले खेल्न पाउने छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.