• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दशैँ उत्सव ब्याडमिन्टन: थपलिया र खड्काको जोडीलाई उपाधि


  •    संवाददाता/ मङ्गलबार, असोज २२, २०८१  

  • झापाको बिर्तामोडमा रहेको मेहरमान बहुउद्देश्यीय कभर्ड हलमा भएको बडादशैँ विशेष ब्याडमिन्टन प्रतियोगिताको उपाधि गोपाल थपलिया र सागर खड्काको जोडीले चुमेका छन् ।

    बडादशैँ उत्सवका रुपमा हलका सदस्य ब्याडमिन्टन खेलाडीहरुबीच भएको आन्तरिक प्रतियोगितामा थपलिया र खड्का विजेता बनेका हलका अध्यक्ष दिलेन्द्रकुमार कार्कीले जानकारी दिए ।

    Advertisement

    त्यस्तै, लक्ष्मी सापकोटा र विशाल खड्काको जोडी दोस्रो भयो भने महेन्द्र घिमिरे र निर्मल भट्टराई तथा लक्ष्मी न्यौपाने र लरेन्स विष्टको जोडी तेस्रो भएको छ ।

    Advertisement

    हलका ८५ जना सदस्यहरुमध्ये ५४ जनाले प्रतियोगितामा सहभागी भएको हलका सचिव तथा प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य मदन खड्काले जानकारी दिए ।

    प्रतियोगिताका विजेतालाई हलका संस्थापक लालबहादुर खड्का, झापा जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष कुमार गिरी, सदस्य शैलेन्द्र कुरुङवाङ, अग्रज व्यवसायी तथा समाजसेवी मीनप्रकाश मैनाली लगायतले पुरुस्कार प्रदान गरेका थिए । झापा टुडेबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.