• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा किताब मेला हुने, ३० प्रतिशतसम्म छुट


  •    संवाददाता/ बिहिबार, असोज ०३, २०८१  

  • दशैं कोसेली किताब भन्ने मूल नाराका साथ झापाको बिर्तामोडमा किताब मेला हुने भएको छ ।

    लेखक र पाठकहरुबिच सम्बन्ध सेतु स्थापित गर्ने उद्देश्यले किताब मेलाको आयोजना गरिएको आयोजक संस्था वीरता रिडर्सले जनाएको छ ।

    Advertisement

    रिडर्सका संयोजक तीर्थ सिग्देलका अनुसार बिर्तामोडको शनिश्चरे रोडस्थित नेपाल बैंक छेउमा असोज ७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ । मेला साहित्य पत्रकार मन्च, झापाली साहित्य समाज र बिर्तामोड पुस्तकालयको सहकार्यमा हुन गइरहेको छ ।

    Advertisement

    उक्त मेलामा विशेष गरेर झापाली लेखकहरुका किताबहरुको छुट्टै स्टल रहने र अरु सम्पूर्ण किताब पाइने बताइएको छ । साथै प्रत्येक दिन लेखकहरुसँग पाठकहरुको संवाद गराउने उद्देश्यले कार्यक्रम गरिने छ ।

    इशा बुक्स एण्ड स्टेशनरीले स्टल व्यवस्थापन गरेको मेलामा ९ सय किताब रहने छन् भने एक सय जति झापाका लेखकहरुका किताब राखिने इशा बुक्सका सञ्चालक केशव मैनालीले जानकारी दिए ।

    उनले मेलामा शिक्षा, बित्तीय क्षेत्र, सहकारी, साहित्य लगायत सबै प्रकारका किताब रहने उल्लेख गरेका थिए । मैनालीले झापाका सबै लेखहरुलाई आफ्ना प्रकाशित कृति बिक्रीका लागि उपलब्ध गराउन आग्रह समेत गरेका छन् ।

    एकले अर्काका किताब किनौं भन्ने सोचका साथ र दशैं पढेर मान्यजनलाई किताब उपहार दिऔं भन्ने थप उद्देश्य रहेको मेला आयोजक संस्थाका संयोजक सिग्देलको भनाइ रहेको छ ।

    बिर्तामोडमा मेला बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा रिडर्स अभियन्ता सन्तोष आचार्यले यो मेला अत्यन्तै उपयोगी हुने धारणा राखेका थिए । किताब मेलामा ३० प्रतिशतसम्म छुट पाउनु पाठकहरुका लागि धेरै फाइदाको कुरा भएको उनको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.