• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जेसीज पूर्व अध्यक्ष समाज झापाको अध्यक्षमा पोखरेल


  •    संवाददाता/ आइतबार, भदौ १६, २०८१  

  • जेसीज पूर्व अध्यक्ष समाज झापाको अध्यक्षमा रमेश पोखरेल चयन भएका छन् ।

    भद्रपुर जेसीजका पूर्व अध्यक्ष समेत रहेका पोखरेल अध्यक्षमा चयन भएका हुन् ।

    Advertisement

    समितिको उपाध्यक्षमा विष्णु रिमाल (चारआली जेसीज), महासचिवमा ऋषिराम तिम्सिना (धुलाबारी जेसीज), सचिवमा प्रकाश भण्डारी (बुधबारे जेसीज) र कोषाध्यक्षमा राधा सुब्बा बीरता (लेडी जेसीज) रहेका छन् ।

    Advertisement

    समितिको सदस्यहरूमा नरेन्द्र बराल (दमक), कमल कट्टेल (सुरुङ्गा) ,कुमारसिंह सावा (सतासीधाम), याम खड्का (वीरता जेसीज), उज्ज्वल श्रेष्ठ (भद्रपुर), केशव पोखरेल (धुलाबारी), उषा श्रेष्ठ (मेचीनगर लेडी जेसीज), पुष्कर ढकाल (बाहुनडाँगी), विगम श्रेष्ठ (बाह्रदशी), छत्रपति न्यौपाने (कमल) र खगेन्द्र पाण्डे (कचनकवल) रहेका छन् । २१ सदस्य रहने सो समितिमा चार जना अध्यक्षले मनोनयन गर्ने र एकजना निवर्तमान अध्यक्ष रहने विधानले व्यवस्था गरेको बताइएको छ ।

    जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम भद्रपुर नगरपालिकाका मेयर तथा भद्रपुर जेसीजका पूर्व अध्यक्ष गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको थियो ।

    कार्यक्रममा शाखा अध्यक्षको तर्फबाट देबु बानिया, संस्थापक अध्यक्षहरूको तर्फबाट शारदा रिजाल, नेपाल जेसीजका कार्यकारणी उपाध्यक्ष भीम कुँवर, नेपाल जेसीजका पूर्व अध्यक्ष प्रकाशप्रसाद अधिकारी र पूर्व अध्यक्ष अनिल भेटवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    जेसीज पूर्व अध्यक्ष समाजका उपाध्यक्ष रमेश पोखरेलले स्वागत गरेका थिए भने आस्थावाचन भद्रपुर जेसीजका टीकाराम पाण्डेले गरेको कार्यक्रमको सञ्चालन महासचिव विष्णु रिमालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.