• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जन्मदिनको खर्च डा.शाहद्वारा सामाजिक कार्यमा लगानी


  •    संवाददाता/ शनिबार, भदौ ०८, २०८१  

  • बोलोचौक बहुउदेश्यीय सहकारीका अध्यक्ष एवं सामाजिक अभियान्ता डा.धर्मेन्द्रकुमार शाहले आफ्नो जन्मदिनको अवसर पारेर सामाजिक काम गरेका छन् ।

    मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने आस्थाका साथ बोलोचौक विकास समिती नेपालको अध्यक्ष समेत रहेका शाहले झापाको शिवसताक्षी चार सालमारास्थित श्री पाथीभरा आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

    Advertisement

    विगतमा पनि केही न केही सहयोग पु-याउँदै आएका उनले मानवीय सहयोगका लागि पनि यस वर्षको जन्मदिन पाथीभरा आधारभूत विद्यालयका विद्यार्थीसँग मनाएको बताए ।

    Advertisement

    यस्तै, डा.शाहले काठमाडौं तारकेश्वर-६ मा अवस्थित अपाङ्ग सेवा केन्द्रमा आश्रीत अपाङ्गता भएका व्यक्तिहरूलाई पनि बिहानको भोजन दान गरेका थिए । केन्द्रमा खाना खुवाउनका लागि भने समाजसेवी एवं पत्रकार मायालु लामाले सहजीकरण गरेकी थिईन् ।

    डा.शाहले जन्मदिनमा अनावश्यक खर्च गर्नुको सट्टा बेसहारा, गरिबीका कारण पढ्न, लेख्न, उपचार गर्न बञ्चित भएका निमुखा, असहाय बालबालिकालाई सहयोग गर्ने निर्णय गरेका छन् । पछिल्लो समय जन्मदिन, विवाह, ब्रतबन्धको अवसरमा होटल तथा रेष्टुरेन्टमा फजुल खर्च गर्ने चलन बढ्दै गएको देखिन्छ । यस्ता विकृतिहरूको अन्त्य गर्नसमेत उनले गरेको कार्य उदाहरणीय बनेको छ ।

    २०७६ साल देखि जन्मोत्सवमा अनावश्यक खर्च नगरी सामाजिक काममा हातेमालो गरौ भन्ने अभियान सञ्चालन गर्दै आएका डा.शाहले सबैलाई आफ्नो जन्मदिनमा अनावश्यक खर्च नगरी, सक्दो सामाजिक र रचनात्मक कार्यमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।

    लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका डा.शाहले पछिल्लो समय साँङ्गितिक यात्रा पनि तय गरेका छन् । २०८१ को पहिलो नेपाली गीत शाहको शब्दमा ‘पहिलो भेटमै नजर जुुध्यो’ बैशाख १ गते सार्वजनिक भएको थियो । यसैगरी, डा.शाहले नेतृत्व गरिरहेको बोलोचौक बहुउदेश्यीय सहकारी यस वर्षको पहिलो कर तिर्ने संस्था बन्न सफल भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.