इलाममा रोपाईं जात्रा मनाइएको छ ।
नेपाल भाषा तथा सांस्कृतिक समाज इलामको आयोजनामा रोपाईं जात्रा मनाइएको हो ।

खेतमा राम्रो उब्जनी र अघिल्लो वर्ष मृत्यु भएका आफ्ना परिवारका सदस्यको सम्झनामा मनाइने यो पर्व पछिल्लो समय देशैभर मनाउने गरिन्छ ।
Advertisement
विशेषगरि नेवा: समुदायले मनाउन शुरु गरेको यो जात्रामा रोपाईंको थकान र तनाव भुल्नको लागि पनि मनाइने गरिन्छ । 










