• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेरिल्याण्डवासी लिम्बू समुदायकाे दाेश्राे भेटघाट तथा वनभाेज कार्यक्रम समपन्न


  •    संवाददाता/ मङ्गलबार, भदौ ०४, २०८१  

  • अमेरिकाकाे मेरिल्याण्ड राज्यमा बसाेबास गर्ने नेपाली लिम्बू समुदायकाे बार्षीक भेटघाट तथा वनभाेज कार्यक्रम साेमवार मनाईएकाे छ । मेरिल्याण्डस्थिति रक रिज पिकनिक सेल्टरमा आयोजना भएकाे कार्यक्रममा पाल्नुहुने अतिथीहरूलाई मिठा मिठा परिकार र आत्मिय सम्मानद्वारा स्वागत गरिएकाे थियाे ।

    जातीय पहिचान र संस्कृति संरक्षणकाे उद्देश्य राखी गत वर्षबाट सुरू गरिएकाे कार्यक्रमलाई आगामी बर्ष अझ भव्य रूपमा आयोजक समितिका प्रतिनिधि घनेन्द्र मावाेले बताउनुभयाे ।

    Advertisement

    Advertisement

     

    मेरिल्याण्ड राज्यका विभिन्न स्थानमा बसाेबास गर्ने लिम्बू समुदायका करिव ४० जनाकाे सहभागिता रहेकाे कार्यक्रममा फरक समुदायबाट अतिथिका रूपमा पाल्नुहुने नव आगन्तुक पाहुनाहरूलाई लिम्बुकाे पहिचान सिलााम साक्मा तथा खादा पहिर्याएर सम्मान गरिएकाे थियाे ।

    राज्यमा रहेका लिम्बू समुदायलाई एकताबद्व गराउन तथा वर्षैपिच्छे विभिन्न उद्देश्यका साथ भित्रिने व्यक्तित्वलाई परिचय गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने आयोजक समितिका अर्का प्रतिनिधि पिके थक्लङले जानकारी दिनुभयाे ।

    विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न कार्यक्रमकाे सञ्चालन घनेन्द्र मावाेले गर्नुभएकाे थियाे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    फ्रान्सले विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.