• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालसुबोधिनीलाई म्याजिक भ्यान


  •    संवाददाता/ शुक्रबार, साउन ३२, २०८१  

  • मेचीनगर नगरपालिकाले बालसुबोधिनी माध्यमिक विद्यालयलाई विद्यालय गाडी हस्तान्तरण गरेको छ ।

    नगरपालिकाले मेचीनगर नगरपालिका वडा नं.१४ स्थित बालसुबोधिनीलाई म्याजिक भ्यान हस्तान्तरण गरेको हो ।

    Advertisement

    सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन मेचीनगर नगरपालिकाको नौ लाख र मेचीनगर नगरपालिका वडा नं.१४ को १७ लाख ५० हजार गरी कुल २६ लाख ५० हजार रुपैयाँ लगानीमा म्याजिक भ्यान खरिद गरिएका हो ।

    Advertisement

    सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइ राख्न विद्यालयलाई स्कूल गाडी हस्तान्तरण गर्ने योजना बमोजिम नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, १४ नम्बर वडाका वडाध्यक्ष बाबुलाल सुब्बाले एक कार्यक्रमका बीच सवारी साधनको आवश्यक कागजात विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरलाल राजवंशी, सदस्य लोकेश्वर राजवंशी र प्रधानध्यापक विश्व थापालाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

    विभिन्न क्षेत्रमा कार्यरत मजदुरका छोराछोरीहरु अध्ययन गर्ने त्यस विद्यालयमा अहिले सिटी सफारी र टेम्पोमा विद्यार्थी आउने गरेका छन् ।

    बालसुबोधिनी हरेक दृष्टिकोणले विद्यार्थीदेखि अभिभावकासम्मको रोजाईमा पर्ने गरेको छ । जिल्लाभित्र र बाहिर थुप्रै विद्यार्थी शिक्षक अध्ययन अवलोकनका लागि आउने गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.