• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आधारभूत तह विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी मावि प्रथम


  •    संवाददाता/ शनिबार, असार ०२, २०८१  

  • आधारभूत तह विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी माध्यमिक विद्यालय प्रथम भएको छ ।

    प्रगतिशील युवा क्लबको आयोजना तथा मेचीनगर नगरपालिका वडा नं.१० को आर्थिक सहयोगमा भएको प्रतियोगितामा वडा भित्रका नौ वटा विद्यालयको सहभागिता रहेको थियोे ।

    Advertisement

    प्रतियोगितामा हिमालयन अङ्ग्रेजी माध्यमिक विद्यालय दोश्रो, इस्ट होराजन अङ्ग्रेजी माध्यमिक विद्यालय तृतीय र लिभिङ फाउन्डेसन माध्यमिक विद्यालय सान्त्वना भएको क्लबका सल्लाहकार रोश्नी खनाल अधिकारीले जानकारी दिइन् ।

    Advertisement

    प्रतियोगितामा प्रथम, दोस्रो, तृतीय र सान्त्वनाले क्रमशः ८ हजार, ५ हजार, ३ हजार र २ हजार पाउन सफल भएका छन् ।

    क्लबका अध्यक्ष कविता कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं.१० का वडाध्यक्ष नारायण खनाल रहेका थिए ।

    उक्त हाजिरीजवाफ प्रतियोगिताको सहजीकरण शैलेश गौतमले गरेका थिए ।

    उक्त अवसरमा मेचीनगर नगरपालिका वडा नं.१० का वडाध्यक्ष खनाल, वडा सदस्य विशाल कार्की, मेची हेरिटेज पब्लिक स्कुलका प्रधानाध्यापक रमेश बराल, क्लबका सल्लाहकार मेदनी खनाल लगायतले आ-आफना धारणा राखेका थिए ।

    क्लबका सदस्य जेस्मिन चुडालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सन्जोक बरालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.