• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

माइ वल्ड रिकन्डिशन एण्ड सर्भिस सेन्टरमा विद्युतीय सवारीको समुद्घाटन


  •    संवाददाता/ मङ्गलबार, जेठ २९, २०८१  

  • माइ वल्ड रिकन्डिशन एण्ड सर्भिस सेन्टरको प्रथम वार्षिकोत्सव तथा विद्युतीय सवारीको समुद्घाटन गरिएको छ ।

    मेचीनगर नगरपालिका वडा नं.७ आयावारीमा सञ्चालित रिकन्डिशन एण्ड सर्भिस सेन्टरमा विद्युतीय सवारीको समुद्घाटन कोशी प्रदेश प्रमुख परशुराम खापुङले गरेका थिए ।

    Advertisement

    सेन्टरमा विद्युतीय सवारी साधानमा साइकल, स्कुटी र टेम्पो बिक्रीमा राखिएको सञ्चालक नारायण चोङबाङले बताए ।

    Advertisement

    उनले ८५ हजारदेखि १ लाख ३० हजारसम्मका साईकल, एक लाख ५० हजारदेखि ३ लाख १८ हजारसम्मका स्कुटी र ८ लाख ४० हजार रुपैयाँ पर्ने टेम्पो रहेको जानकारी दिए ।

    माइ वल्ड रिकन्डिशन एण्ड सर्भिस सेन्टरका कार्यकारी निर्देशक ओमप्रकाश खापुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख खापुङ, कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, कोशी प्रदेश प्रहरी प्रमुख एवम् डीआईजी चन्द्रकुबेर खापुङ, मेचीनगर-७ का वडाध्यक्ष प्रल्हादमणि ओली, नेपाली कांग्रेस झापाका उपसभापति एवम् व्यवसायी केशवराज पाण्डे, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरिया, नाटा कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठ, समाजसेवी डिल्लीराम घिमिरे लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

    एभरेष्ट अटो प्रालिका प्रबन्ध निर्देशक मिलन लिम्बूले स्वागतसहित विद्युतिय सवारी साधानका बारेमा जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार भूमिका सुब्बाले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    बिर्तामोडमा बिहिवार बिहान सम्म कर्फ्यु
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.