• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चारआलीमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु


  •    संवाददाता/ आइतबार, जेठ २०, २०८१  

  • चारआलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    शनिबार साँझ ७:३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.१२ कालिझोडास्थित पूर्व पश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको प्र.१-०१-०१४प.८७८२ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे.११प.२०२८ नम्वरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा प्र.१-०१-०१४प.८७८२ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका वडा नं.१० बस्ने बर्ष अन्दाजी ५२ का नेत्रप्रसाद परियार सडकमा लडेका थिए ।

    Advertisement

    त्यही बेला बिर्तामोडबाट चारआलीतर्फ आउँदै गरेको मे.१ख.३२५१ नम्वरको बसले ठक्कर दिई गम्भीर घाईते भई परियारलाई बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुग्नसाथ राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

    Advertisement

    दुर्घटनामा मे.११ प.२०२८ नम्वरको मोटरसाईकल चालक हल्दिवारी गाउँपालिका वडा नं.४ बस्ने बर्ष अन्दाजी ३१ का सन्तोष मेचेको टाउकोमा चोट लागेको, सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने बर्ष अन्दाजी ३१ का सुरज मेचेको दाहिने हात र खुट्टामा चोट लागेको र बोल्न सक्ने दुवै घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै मोटरसाइकल र बस प्रहरी चौकी चारआलीको नियन्त्रणमा र बस चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.