• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्राधिकरणको अनारमनी वितरण केन्द्रमा सुविधासम्पन्न महशुल केन्द्र


  •    संवाददाता/ शुक्रबार, जेठ १८, २०८१  

  • नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रमा सुविधासम्पन्न इन्डोर महशुल केन्द्र निर्माण गरिएको छ ।

    बिहीबार एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख उमेशकुमार झाले उद्घाटन गरेका हुन् ।

    Advertisement

    महशुल बुझाउन आउने ग्राहकहरुलाई कुनै पनि समस्या नहोस् भन्ने उद्देश्यले सुविधासम्पन्न इन्डोर महशुल केन्द्र निर्माण गरिएको अनारमनी वितरण केन्द्रका प्रमुख संजीवकुमार शाहले बताए ।

    Advertisement

    महशुल संकलन केन्द्रमा ग्राहकहरुका लागि तातो र चिसो पानी पिउने व्यवस्था, पंखा, मोबाइल चार्ज, टेलिभिजन,वाइफाई लगायतका सुविधा उपलव्ध गराइएको उनले जानकारी दिए । टोकन प्रणालीको व्यवस्था रहेको अनारमनी वितरण केन्द्रको महशुल केन्द्रमा पाँचवटा काउन्टर रहेका छन् ।

    महशुल केन्द्रको उद्घाटन गर्दै प्राधिकरणका कोशी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख झाले ग्राहकलाई सेवा प्रवाहमा सहजता दिनु नै सेवा प्रदायक निकायको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए ।

    अनारमनी वितरण केन्द्रका प्रमुख शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रादेशिक कार्यालयका लेखा प्रमुख महादेव भट्टराई, भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणि बजगाई, अनारमनी वितरण केन्द्रका आय प्रमुख गणेश पौडेल, कर्मचारी युनियनका दुर्गाप्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    लेखा अधिकृत विकास दाहालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख प्रकाश विकले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.