• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा स्टेडियमसहितको क्रिकेट मैदान बन्ने


  •    संवाददाता/ सोमबार, जेठ १४, २०८१  

  • झापामा स्टेडियमसहितको क्रिकेट खेल मैदान बन्ने भएको छ ।

    खेल मैदानको निर्माणका लागि मेची बहुमुखी क्याम्पस र भद्रपुर क्रिकेट क्लवबीच सम्झौता भएको छ । क्रिकेट खेल, प्रशिक्षण र राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता गर्दै क्रिकेटको विकास गर्ने उद्देश्यका साथ क्याम्पस परिसरमा खेल मैदान निर्माण गरिने भएको हो ।

    Advertisement

    क्लव र क्याम्पसबीच १९ बुँदे सम्झौता भएको छ । सम्झौतामा क्रिकेट क्लबको तर्फबाट अध्यक्ष आदित्य पराजुलीले र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख जीवन पोखरेलले हस्ताक्षर गरेका छन् ।

    Advertisement

    क्याम्पसका तर्फबाट सम्झौताको रोहवरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा.डा.पृथ्वीविक्रम राई, विद्यार्थी कल्याण प्रमुख डम्मरप्रसाद रेग्मी, स्ववियू सभापति सन्देश धमला र क्लबका तर्फबाट वडाध्यक्ष गौरव सुव्वा मनोज, सल्लाहकार दिपेश ढकाल, उपाध्यक्षद्धय नितेश वर्मा र मनोज श्रेष्ठले समेत हस्ताक्षर गरेका हुन् ।

    सो सम्झौता पत्रमा खेल मैदान २५ वर्षको लिज क्लवलाई दिने र क्लबले मैदान प्रयोग गरे वापत क्याम्पसलाई वार्षिक रु ५० हजार प्रदान गरिने उल्लेख छ । अतिरिक्त प्रतियोगिता भएका वखत विध्यार्थी, शिक्षक र कर्मचारीले प्रवेशमा छुट पाउने, क्याम्पसले आफुलाई आवश्यक पर्दा मैदानको नि:शुल्क प्रयोग गर्न पाउने, हरेक ५ वर्षमा भाडा पुनरावलोकन र लिज नवीकरण गर्नुपर्ने लगायत सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

    यस सम्झौतालाई क्लवका सल्लाहकार छत्र अधिकारी, भद्रपुर नगरप्रमुख गणेश पोखरेललगायतले ऐतिहासिक भन्दै सम्झौता पालनामा दुवै पक्षले ध्यानदिनुपर्ने सुझाव दिएका थिए । लोकतन्त्र पोष्टबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.