• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जन्मदिनमा विपन्न र आमा गुमाएका बालबालिकालाई सहयोग


  •    संवाददाता/ बिहिबार, जेठ १०, २०८१  

  • बिर्तामोड निवासी समाजसेवी तथा व्यवसायी निर्मल भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आमा गुमाएका मेचीनगर-१२ का विपन्न परिवारका तीन बालबालिकाको निर्माणाधिन घरका लागि आर्थिक सहयोग गरेका छन् ।

    नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष तथा बिभिन्न संघसंस्थामा आबद्ध युवा व्यवसायी भट्टराईले बिहिबार पर्न गएको जन्मदिनमा आमा गुमाएका बालबालिकाको बन्दै गरेको घरका लागि नगद ११ हजार रुपैंया सहयोग गरेका हुन् ।

    Advertisement

    एक महिना अघि ती बालबालिकाकी आमा पदमा भुजेलको ४८ वर्षको अल्पायुमै निधन भएको थियो । दैनिक ज्यालादारी काम गरेर परिवारको भरणपोषण गर्दै आएकी पदमाको निधनपछि दुई छोरा रोहन भुजेल (कक्षा ५), तारा भुजेल (कक्षा ४) र एक छोरी करुणा भुजेल (कक्षा २)को बिचल्ली भएको हो ।

    Advertisement

    पत्रकार खगेन्द्र घिमिरेको पहलमा भुजेलको काजकिरिया खर्च जुटेको थियो भने हाल उनै घिमिरेको संयोजनमा बास बस्नलायक पक्की घर निर्माणको कार्य धमाधम भइरहेको छ ।

    मेचीनगर-१२ को खोला बगरमा रहेको पानी चुहिने झुपडीमा उनीहरु बस्दै आएका थिए । बगरको दश धुर ऐलानी जग्गामा बनेको उक्त झुपडीमा हाल पक्की घर बन्दै छ । व्यवसायी भट्टराई, उनकी आमा मायादेवी भट्टराई, बैनी शान्ता बिष्टले संयुक्तरुपमा उक्त सहयोग रकम घर निमार्ण समितिका संयोजक पत्रकार घिमिरेलाई प्रदान गरेका हुन् ।

    भट्टराईले विगतमा पनि यसरी नै जन्मदिन मनाउने गर्दै आएका छन् । उनले सामाजिक उत्तरदायित्व वहन गर्दै केहि सानो सहयोग गरेको बताउंदै आगामी दिनमा पनि दिनदु:खी र विपन्नका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

    त्यसैगरी भट्टराईले आजै झापाको बिर्तामोड-७ स्थित बाह्रघरेका एक विपन्न परिवारलाई खाद्ययन्न सहयोग गरेका छन् । उनले अशक्त बुद्धराज चौधरी र सुत्केरी देबकी चौधरीलाई उनीहरुको घरमै पुगेर सहयोग गरेका हुन् ।

    उनले चामल, दाल, चना, तेल लगायतका सामाग्री र नगद समेत प्रदान गरे । भट्टराईसहित उनकी आमा मायादेवी, श्रीमती सुमित्रा भट्टराईले उनीहरुलाई संयुक्त रुपमा उक्त सामाग्री हस्तानतरण गरेका थिए ।

    भट्टराईले गरेको सहयोगको सुन्दर निचाझोडा सामुदायिक वनका अध्यक्ष तथा स्थानीय बद्री प्याकुरेल, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले प्रशंसा गर्दै धन्यवाद प्रकट गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.