• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शनिश्चरे बजारलाई उपभोक्ता मैत्री बनाइदै


  •    संवाददाता/ सोमबार, बैशाख २४, २०८१  

  • झापा । झापाको शनिश्चरे बजारलाई उपभोक्ता मैत्री बनाइएको छ ।

    अर्जुनधारा नगरपालिका वडा नं.८ वडा कार्यालयको सहजीकरण तथा बजार व्यवस्थापन समितिको संयोजनमा स्थानीय पाँच जना युवाहरुले सहजीकरण गरिरहेका वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार प्रदिप तामाङको संयोजकत्वमा एक महिलासहित चार पुरुषले प्रत्येक शनिबार बिहान ७ बजे बाट बेलुकी सम्म हाटको दिन उपभोक्तालाई सहयोग गर्ने गरेका छन् ।

    Advertisement

    उनीहरुले नि:शुल्क रुपमा स्वयम्सेवकको भूमिका निभाउँदै वृद्धवृद्धालाई बाटो काट्न सहयोग गर्ने, व्यवसायलाई व्यवस्थित गर्ने, सवारीसाधनको पार्किङ, पकेट मारहरुलाई नियन्त्रणमा लिएर प्रहरीसँग समन्वय गरेर बुझाउने लगायतका कार्य गर्दै आएका वडाध्यक्ष उप्रेतीले बताए ।

    झापाको पुरानो बजारको रुपमा परिचीत रहेको शनिश्चरे बजार संग पुर्वको प्रशिद्द अर्जुअनधाराको मन्दिर रहेको छ ।जसका कारण स्थानीय मात्र नभएर टाढा टाढा बाट समेत सो स्थानमा मानिसहरु आउने गरेका छन् । उपभोक्ता तथा व्यवसाय गर्न विभिन्न क्षेत्रबाट आएका व्यवसायीलाई सहज रुपमा व्यापार गर्ने वातावरण सृजना गर्नुका साथै सर्वसाधारणलाई किनमेल गर्न सहज होस भन्ने उद्देश्यले युवा परिचालन गरिएको वडाध्यक्ष उप्रेती बताउँछन् । युवाहरुले बजारमा निगरानी गर्न थालेपछि साँझसम्म बजार लाग्ने गरेको स्थानीयहरु बताउँछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.