• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भद्रपुरमा बजार अनुगमन, म्याद गुज्रिएका सामान जफत


  •    संवाददाता/ बुधबार, बैशाख १९, २०८१  

  • झापाको भद्रपुरमा मंगलबार बजार अनुगमन गरिएको छ ।

    उपप्रमुख तथा अनुगमन समितिकी संयोजक राधा कार्कीको नेतृत्वमा खाद्य तथा किराना पसल र फलफूल पसलहरुमा अनुगमन गरिएको हो ।

    Advertisement

    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका खाद्य अनुसन्धान अधिकृत संगीता शाह, गुणस्तर तथा नापतौल कार्यालयका विजयनन्द चौधरी, कामिन राजवंशी, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी सहायक निरीक्षक बलकुमार राईलगायतको टोलीले भद्रपुर बजारका खाद्य तथा किरानाका थोक बिक्रेता र फलफूल पसलमा अनुगमन गरेको अनुगमन समितिका फोकल पर्सन राजश्व शाखा प्रमुख सुशील कर्णले जानकारी दिए ।

    Advertisement

    अनुगमन टोलीले भद्रपुर-४ स्थित गंगा स्टोर, राजेन्द्र स्टोर, जोसना फलफूल पसल, भद्रपुर-५ को पार्वती स्टोर र भद्रपुर-६ को बिक्की स्टोरमा अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रिएका खाद्य सामग्री तथा पेय पदार्थ फेला परेको र ती सामग्री जफत गरी नष्ट गरिएको अनुगमन समितिकी संयोजक तथा उपप्रमुख राधा कार्कीले बताइन् । उनले बजारमा सामानहरुको मूल्यमा एकरुपता नभएको, म्याद गुज्रिएका सामान पाइने गरेकोजस्ता जनगुनासो आइरहेकोले बजार अनुगमन गरिएको बताउँदै बजार अनुगमन तीव्रताका साथ निरन्तरता दिइने पनि जानकारी दिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.