• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

३५ लाखमा चारपानेको चुलोको उद्घाटन


  •    संवाददाता/ बुधबार, बैशाख ०५, २०८१  

  • झापाको बिर्तामोड–२ स्थित चारपानेमा चुला रेष्टुरेन्ट पार्क सञ्चालनमा ल्याइएको छ । पूर्व रामचोक पश्चिम दक्षिणपट्टी युवा ब्यवसायी देव संग्रौला र रिना ओडारी संग्रौलाले चुला रेष्टुरेन्ट पार्क सन्चालनमा ल्याएका हुन् । उक्त पार्कको एक कार्यक्रमकाबिच आज युवा नागरिक समाजका केन्द्रिय अध्यक्ष केशव भण्डारी र प्रोपर्टी डिलर्स झापाका अध्यक्ष रोशन बोहोराले संयुक्त रुपमा उद्धघाटन गरेका छन् ।

    शान्त तथा पारिवारिक वातावरण पार्कमा ७ वटा प्राइवेट क्याविनसहित बालबालिकाका लागि मिनी गार्डेन समेत छ । त्यस्तै २५ जनाबढीका लागि सामुहिक कार्यक्रम गर्न हल समेतको व्यस्था रहेको सञ्चालकले जनाएका छन् ।
    होटलमा हांसाको छोयला, लोकल कुखुराका बिभिन्न परिकारसहित खाजा तथा पेर्य पदार्थहरु उपलब्ध हुने सञ्चालक तथा युवा नागरिक समाजका केन्द्रिय उपाध्यक्षसमेत रहेका देब संग्रौलाले जानकारी दिए । संग्रौलाका अनुसार स्वच्छ र सफा परिकार न्यून दर रेटमा उपलब्ध हुनेछ ।

    Advertisement

    उद्घाटनको अवसरमा होटलमा आउने पाहुनाकालागि १० दिनसम्म बिशेष छुटको ब्यवस्था रहेको सञ्चालक रिनाले बताइन् । रिनाका अनुसार उक्त स्थानमा यसअघि सञ्चालन रहेको होटललाई नयां व्यस्थापनबाट सञ्चालन गरिएको हो । संरचना निमार्ण गरी थप सेवासुबिधा बृद्धि सहित नयाँ ब्यवस्थापनमा चुला सञ्चालनमा आएको हो । ३५ लाख वढी लगानीमा सञ्चालनमा ल्याएको होटलमा ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
    उद्घाटन कार्यक्रममा शंकर अस्पताल प्रालिका प्रवन्ध निर्देशक, श्रीखण्ड आगमन नेपाली ब्राण्डका उद्यमी तथा युवा नागरिक समाज अर्जुनधारा नगर अध्यक्ष सुजन शिवाकोटी, युवा नागरिक समाजका केन्द्रिय सदस्य रन्जन मल्लिक लगायत १०० जनाको उपस्थिति रहेको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.