• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पढ्न आएका दिन सय रुपैयाँ यातायात खर्च


  •    संवाददाता/ बुधबार, असोज १७, २०८०  

  • बर्दिया — मधुवन नगरपालिका—४ ढोढरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले प्रि डिप्लोमा तहको २४ महिने सिभल तथा इलेक्ट्रिकल औद्योगिकतर्फ अध्ययन गर्न चाहने विद्यार्थीलाई सबै शुल्क मिनाहा गर्नुका साथै अध्ययन गर्न आएका दिन दैनिक सय रुपैयाँ यातायात र खाजा खर्च उपलब्ध गराउने भएको छ /

    सिभिल तर्फ २० र इलेक्ट्रिकलका २० विद्यार्थीलाई १ सय रुपैया उपलब्ध गराउनका साथै सबै शुल्क मिनाहा गरिने प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताए ।

    सीटीईभीटीद्वारा सञ्चालित दिगो तथा रोजगारीका लागि ईन्सोर परियोजनाबाट निःशुल्क र यातायात र खाजा खर्च उपलब्ध गराइएको हो । प्राविधिक शिक्षामा विद्यार्थीले बढी रुचि लिउन भन्दै यातायात र खाजा खर्च उपलब्ध गराउन लागिएको विद्यालय प्रशासनले जनाएको छ ।

    Advertisement

    विद्यालयमा विद्यार्थीले साढे तीन महिना प्राविधिक ज्ञान लिई बाहिर काम गर्नेछन । साढे तीन महिनापछि सिभिल तर्फका विद्यार्थीले घरको गारो र भित्ता बनाउने काम सिक्नछन् । उनीहरुले स्टिमेट देखि सडक निर्माण गर्न सक्ने शिक्षा दिने प्रधानाध्यापक पोखरेलले बताए । प्रशिक्षित विद्यार्थीले विद्यालयका अध्ययन सँगै निर्माण व्यवसायीले आवश्यकता अनुसार काम दिए वापत् उनीहरुलाई दैनिक ज्याला दिनु पर्ने छ । इलेक्ट्रिक तर्फ हाउस वायरिङ,पंखा,पानी तान्ने मोटर,फ्रिज मर्मत गर्न सक्ने विद्यालयका शिक्षक भोजराज भुषालले बताए । उनीहरले साढे तीन महिनामा विद्युत पोलमा तार जडान सम्बन्धी प्रशिक्षण पाउने पाउने छन् ।
    नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय,ढोढरीका डिप्लोमा ,इलेक्ट्रिकल तर्फ अध्धयन गरि रहेका विद्यार्थीले एलइडी बल्ब उत्पादन गर्दै आएका छन् ।

    Advertisement

    २०२५ सालमा प्राथमिक विद्यालयका रुपमा स्थापित यस विद्यालय २०३२ सालमा निम्न माध्यमिक विद्यालय ,२०४० सालमा माध्यमिक हुँदै ०६४ सालमा साविक उच्च माध्यमिक विद्यालय भएको थियो । २०७३ सालमा सीटीईभिटीद्वारा सम्बन्धन प्राप्तपछि प्राविधक शिक्षा कार्यक्रम सञ्चालन भएको हो । तीन यस वर्ष अघि लुम्बिनी प्रदेश सरकारले जिल्लाकै उत्कृष्ट विद्यालय पुरस्कारबाट पुरस्कृत गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.