• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मनकामनामा अभिभावक शिक्षक तिज मिलन


  •    संवाददाता/ शुक्रबार, भदौ २२, २०८०  

  • झापा । बिर्तामोड १ स्थित मनकामना माध्यमिक बिद्यालयले शिक्षक अभिभावक तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
    बिद्यालयले प्रत्येक बर्ष अभिभावक ,बिद्यालय संचालक र शिक्षक संग तिज मिलन कार्यक्रम गर्दै आएको प्रधानाध्यापक केशब ढुंगानाले जानकारी दिए ।
    महिला अभिभावक संग तिज मिलन कार्यक्रम मार्फत संस्कृतिको जगेर्ना गर्ने उदेश्यले आज (शुक्रबार)कार्यक्रम गरिएको सहायक प्रधानाध्यापक ध्रुबकुमार गौतमले बताए ।

    कार्यक्रममा बिद्यालयका शैक्षिक को-अर्डिनेटर शारदा प्रसाद थपलिया वडा नम्बर ३ का वडा सदस्य धनसरी राजबंशीले शुभकामना राखेका थिए । सोही कार्यक्रमका बिच प्रधानाध्यापक ढुंगानाले प्रत्येक महिनाको अन्तिम सोमबार कक्षा ८ र ९ का विद्यार्थी लाई विभिन्न सीप मुलक नि:शुल्क तालिम संचालन गर्ने घोषणा समेत गरेका थिए ।
    शिक्षक अभिभावकले सामुहिक नित्य गरेका थिए भने दर पनि खुवाईएको थियो ।
    शिक्षक ओम कडरियाले स्वागत गरेको कार्यक्रमको संचालन रुका ढुंगाना र सुजन कठ्ठेतले गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.