• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

संसद अवराेध हटाउन सभामुखले शिर्ष नेतृत्वसँग छलफल गर्दै


  •    संवाददाता/ सोमबार, साउन २२, २०८०  

  • संघीय संसदमा जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले अाज(सोमबार) राजनीतिक दलका शीर्ष नेतृत्वसँग छलफल गर्ने भएका छन्।

     

    Advertisement

     

    Advertisement

    प्रतिनिधिसभाको बैठक बस्नुभन्दा एक घण्टाअगाडि दिउँसो १२ बजे दलहरुका शीर्ष नेतृत्वसँग सभामुख घिमिरेले छलफल गर्न लागेका हुन्।

    आइतबार राजनीतिक दलहरुका प्रमुख सचेतक र सचेतकहरुसँग भएको छलफलमा संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्षी नेकपा एमाले तयार नभएपछि सभामुख घिमिरे शीर्ष नेतृत्व तहमै छलफल गर्ने निष्कर्षमा पुगेका हुन्।

    सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि संसदको बैठक चल्न दिएको छैन।

    प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची भने सार्वजनिक भईसकेको छ। सम्भावित कार्यसूचीमा एमाले सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको पत्र सभामुख घिमिरिले पढेर सुनाउनु हुने उल्लेख गरिएको छ।

    • अाज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा कानुन‚ न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदनसमक्ष प्रस्तुत गर्ने उल्लेख छ।

    शिक्षा‚ विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ‘नेपाल विश्वविद्यालय विधेयक’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्तुत गर्ने कार्यसूची रहेको संघिय संसद सचिवाल

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.