• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विश्‍वभर कोरोना संक्रमितको संख्या ४ करोड ३७ लाख नाघ्यो , पछिल्लो चौबीस घण्टामा पाँच हजारभन्दा बढी संक्रमितको मृत्यु


  •    संवाददाता/ मङ्गलबार, कार्तिक ११, २०७७  

  • सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर चार करोड ३७ लाखभन्दा बढी पुगेको छ ।

    पछिल्लो चौबीस घण्टामा विश्वभर चार लाखभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका हुन् । त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ लाख ६४ हजारभन्दा बढी पुगेको छ । पछिल्लो चौबीस घण्टामा विश्वभर पाँच हजारभन्दा बढी कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

    Advertisement

    विश्वमै सबैभन्दा बढी संक्रमित रहेको संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ८९ लाख ६१ हजारभन्दा बढी पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३१ हजारभन्दा बढी छ ।

    Advertisement

    त्यसैगरी दोस्रो नम्बरमा रहेको भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७९ लाख ४५ हजारभन्दा बढी छ भने भने मृत्यु हुनेको संख्या एक लाख १९ हजारभन्दा बढी छ । तेस्रो नम्बरमा ब्राजिल छ । ब्राजिलमा कुल कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख ११ हजारभन्दा बढी छ । मृत्यु हुनेको संख्या भने ब्राजिलमा भारतकोभन्दा धेरै छ । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट एक लाख ५७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

    चौथो नम्बरमा रहेको रुसमा १५ लाख ३१ हजार कोरोना भाइरस संक्रमित हुँदा २६ हजारभन्दा बढीको मृत्यु भएको छ । फ्रान्समा ११ लाख ६५ हजार कोरोना संक्रमित छन् भने ३५ हजारभन्दा बढीको मृत्यु भएको छ । – वर्ल्ड मिटर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.