• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निर्वाचन मार्फत निदिका विद्यार्थीले छाने आफ्नो नेतृत्व


  •    संवाददाता/ बिहिबार, जेठ ३२, २०८०  

  • बिर्तामोड। बिर्तामोड २ स्थित निदि माध्यमिक बिद्यालयमा मतदान मार्फत बिद्यालयको नेतृत्व चयन गरिएको छ ।
    मतदान प्रक्रियामा सहभागी हुन ३९ जनाले उम्मेद्बारी दिएका थिए । कुल मतदाता ३ सय ९६ मध्ये २७ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
    जसबाट स्कूल क्याप्टेनमा प्रसान्त राजबंशी र भाईस क्याप्टेनमा स्वातिका शर्मा निर्वाचित भएका छन् ।
    यस्तै स्कूल सदन क्याप्टेन निलो तर्फ प्रियान्शु ढकाल स्मारिका कुईकेल , हरियो तर्फ बिजय थापा र पुजा गौतम, पहेलो तर्फ समीक्षा बोहरा र दीक्षा शाह,रातो तर्फ रिजन खरेल र अभियान थापा सदन क्याप्टेन तथा भाईस क्याप्टेन निर्वाचित भएका फोकल पर्सन एंव निर्वाचन अधिकृत नवीन आचार्यले जानकारी दिनु भयो ।

    बालबालिकाले प्रशासनिक तथा प्रक्रियाका कुरा ब्यबहारिक रुपमा सिक्न सकुन भन्ने उदेश्यले निर्वाचन मार्फत नेतृत्व चयन गराईएको प्रमुख निर्वाचन आयुक्त सरद घिमिरेले जानकारी दिनुभयो ।
    बालबालिकाको सिकाईसहजिकरण तथा नेतृत्व बिकासमा सहयोग पुग्ने साथै विधि प्रक्रियाका विषयमा जानकारी लिन मद्दत पुग्ने भएकाले निर्वाचन गराईएको प्रधानाध्यापक भीष्म प्रसाईले बताउनु भयो ।

    Advertisement

    निर्वाचन अधिकृत एवं फोकल पर्सन आचार्यले
    नेतृत्व बिकास अन्तरगत निर्वाचन प्रक्रियाका बिषयमा जानकारी दिन सो कार्यक्रम गरिएको बताउनु भयो ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.