• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

येलिनाको अध्यक्षतामा बिर्तामोडमा वडा बाल क्लब गठन


  •    संवाददाता/ आइतबार, जेठ २८, २०८०  

  • बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ मा येलिना तिमल्सिनाको अध्यक्षतामा १७ सदस्यीय वडा बाल संजाल गठन गरिएको छ । बाल मैत्री स्थानीय शासन वडा घोषणा अभियान अन्तरगत बाल क्लब गठन गरिएको हो ।

    नवगठित क्लबको उपाध्यक्षमा एन्जल गौतम,
    सचिव आयुष शिवाकोटी,सह-सचिव-दिप्सिखा दास ,कोषाध्यक्ष एलिजा भट्टराई चयन भएका छन् ।यस्तै समितिका सदस्यहरूमा यादव मिश्र,इशान्त भट्टराई,स्तुति रसाइली ,सोमनाथ चापागाई,अग्रिम खरेल, प्रिया भण्डारी,विवश खतिवड़ा,रोस्ना राजवंशी,पुजा राजवंशी,पूजन मगर,सृष्टी दाहाल र कृतिका पौडेल रहेका छन् ।
    आइतबार (आज ) वीर अमरसिंह माध्यमिक बिद्यालयमा वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षता रहेको कार्यक्रममा नगरप्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरपालिकालाई बाल मैत्री बनाउन प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले आगामी आर्थिक बर्ष बाट यस्ता अभियान लाई पुणता दिन नितिगत ब्यबस्था गर्ने उल्लेख गर्नु भयो ।
    कार्यक्रममा वीर अमरसिंह माध्यमिक बिद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारी ,जिल्ला बाल संजाल झापाका अध्यक्ष अभिषेक मिश्रले शुभकामना राख्नु भएको थियो ।
    कार्य पालिका सदस्य सर्मिला त्रिखत्रीले स्वागत गरेको कार्यक्रममा जनप्रतिनिधि तिला गौतम ,ओमनाथ गौतम ,चेतन बिमली ,सर्मिला राजबंशी ,हल्दिवारी बाल संजाल अध्यक्ष पवन गिरि ,सुशान्त बुढाथोकी ,सौगात घिमिरे,बाल क्लब फोकल पर्सनहरुको उपस्तिथि रहेको थियो । वडाध्यक्षले पौडेलले बालबालिकाको बिकासका लागि वडा कार्यालय निरन्तर कृयाशिल रहने बताउनु भयो । बालबालिकाको समस्या लाई नजिक बाट नियाल्दै सम्बोधन गर्ने बाताबरण निर्माण गर्ने बताउनु भयो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.