• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘ए’ डिभिजन लिगको अन्तिम चरणका खेलहरु आजबाट हुँदै


  •    संवाददाता/ शुक्रबार, जेठ २६, २०८०  

  • शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका अन्तिम चरणका खेलहरु शुक्रबारबाट हुँदैछन् ।

    २६ औं चरणका चार खेल शुक्रबार हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    Advertisement

    दिउँसो ३ बजे सुरु हुने यो खेल जित्दै एपीएफ क्लब रेलिगेसनबाट जोगिन चाहन्छ । फ्रेन्ड्सलाई पनि रेलिगेसनबाट जोगिन आजको खेल जित्नैपर्ने दबाब छ ।

    Advertisement

    शुक्रबारै दिउँसो ३ बजे एन्फा कम्प्लेक्स, सातदोबाटोमा एफ.सी खुमलटार र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । तालिकाको पुछारमा रहेको खुमलटारलाई रेलिगेसनबाट जोगिने गणितीय सम्भावना जिवित राख्न पनि आजको खेल जित्नैपर्ने दबाब छ ।

    चर्च ब्वाइज भने एक खेल अगाबै लिग च्याम्पियन बनिसकेको छ । शुक्रबारै दिउँसो च्यासल मैदानमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् ।

    लिगको शिर्ष दुई स्थानमा चर्च ब्वाइज र मच्छिन्द्र क्लब सुरक्षित भइसक्दा रेलिगेशनको होड भने रोचक मोडमा पुगेको छ । अन्तिम चरणको खेलपूर्व पुछारका चार टोलीहरु एपिएफ क्लब, थ्रिस्टार, प्mेण्ड्स क्लब र खुमलटार रेलिगेशनको जोखिममा छत् ।

    यी मध्ये दुई टोली ‘ए’ डिभिजनबाट ‘बि’ डिभिजनमा झर्नेछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा, नर्वेको यात्रा समाप्त
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.