• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अन्तर्राष्ट्रिय शिक्षा संग जोड्दै फक्ताङ्लुङ


  •    संवाददाता/ बिहिबार, बैशाख १४, २०८०  

  • झापा । कन्काई नगरपालिका दुर्गापुरमा रहेको फक्ताङ्लुङ एजुकेशन फाउन्डेसनले बिश्व शिक्षा अन्तरगत बाल मैत्री शिक्षा प्रदान गर्दै आएको छ ।
    कन्काई ७ दुर्गापुरमा रहेको फाउन्डेसनले बालबालिका लाई बाल मनोबैज्ञानिक , बाल मैत्री तथा वल्ड एजुकेशन अनुसारको शिक्षा प्रदान गर्न विभिन्न कार्यक्रम मार्फत विद्यार्थीलाई प्रेरित गरिएको प्रधानाध्यापक ओम बिक्रम नेङ्वाङले जानकारी दिए ।

    कन्काईको नमूना र उत्कृष्ट बिद्यालयको रूपमा स्थापित आएको बिद्यालयले यस अघि नै ब्रिटिस काउन्सिलकाे इन्टरनेशनल अवार्ड समेत प्राप्त गरिसकेको छ ।
    देश भरीबाट ३ हजार भन्दा बढी बिद्यालय सहभागी रहेको इन्टरनेशनल अवार्डको प्रतियोगितामा झापा बाट सो बिद्यालयले अवार्ड जित्न सफल भएको थियो ।
    देशकै पहिलो बन्द निषेधित क्षेत्रको रुपमा स्थापित नगरपालिका बाल मैत्री नगरपालिका बन्न तयारीमा रहेको छ ।
    शिक्षा र पर्यटनको अधिक सम्भावना बोकेको पालिकामा फक्ताङ्लुङ एजुकेशनले बालबालिकाको रचनात्मक गतिविधिमा समेत महत्त्वपूर्ण योगदान गर्दै आएको छ ।
    बिद्यालयमा खाजाघर,आफ्नैखेलमैदान,यातायात,सुबिधासम्पन्न भवन ,बाल बगैंचाको ब्यबस्थापन संगै विद्यार्थीको आन्तरिक क्षमता वृद्धिका लागि गतिविधि गरिरहेको छ ।
    बिद्यालयमा प्रत्येक हप्ताको एकदिन नृत्य ,गायन,चित्रकलाका कक्षा संचालन हुँदै आएका छन् भने यसै बर्षबाट ,संगीत ,कराते,नाटक र उद्घोषण लगायतका कक्षा संचालन गरिने प्रधानाध्यापक नेङ्वाङले बताए ।
    बालबालिकाको नेतृत्व स्थापित गर्न मतदाता शिक्षा र अभ्यास समेत विद्यार्थीले स्कुलमा गर्दै आएका छन् । सदन ,कक्षा,स्कुल क्याप्टेन मतदान प्रक्रिया बाट गराईने गरिएकाले ब्यबहारिक रुपमा बैठक संचालन जस्ता गतिविधि समेत बालबालिकाले गर्ने गरेका छन् ।

    विद्यार्थी तथा अभिभावकको उत्कृष्ट रोजाइको शैक्षिक गन्तव्यको रुपमा स्थापित विद्यालयमा बाल मैत्री तथा शैक्षिक रचनात्मक गतिविधिहरु मार्फत बाल मनोबिज्ञानका आधारमा पठनपाठन गर्दै आएको छ भने अन्य देशका विद्यार्थी संग प्रबिधिको माध्यम बाट जोडिएको च ।
    करिब ५ सय भन्दा बढी विद्यार्थी अध्ययन गर्ने बिद्यालयमा बार्षिक पात्रो निर्माण गरि बालबालिका ,अभिभावक र शिक्षकको बैठक तथा भ्रमण समेत गराउने कार्यले थप हौसला प्रदान गरेको छ। बिद्यालयले समय समयमा अभिभावक शिक्षा संचालन गर्ने गरेका कारण अभिभावक बिद्यालय र विद्यार्थी प्रती उत्तरदायी बन्दै गएको प्रधानाध्यापक नेङ्वाङले बताए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.