• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पोते बनाउने तालिम कनकाईमा शुरु


  •    संवाददाता/ सोमबार, बैशाख ११, २०८०  

  • चन्द्र बस्नेत ।  महिलाहरुलाई सीप सिकाएर स्वरोजगार बनाउने उध्येश्यले झापाको कनकाईमा सात दिने पोते बनाउने तालीम शुरु भएको छ।
    कनकाई नगरपालिकाकाे आर्थिक सहयोग तथा वडा नम्बर १ स्थित सहजिकरण महिला समुहकाे आयाेजनमा   महिला समुहकि अध्यक्ष लीला प्याकुरेलको सभापतित्वमा भएको तालिमको उद्घाटन कनकाई नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि  राजेन्द्रकुमार पोख्रेलले ब्यानर वाचन गरि पानसमा बत्ती बालेर गरेका थिए।
    कार्यक्रमका प्रमुख अतिथि पोख्रेलले महिला दिदीबहिनीहरुले सिपमुलक तालिमबाट ब्याबसाय सन्चालन गरी आत्मनिर्भर बन्न प्रोत्साहन मिल्ने बताए ।
    कनकाई १ स्थित   दुर्गापुरमा रहेको सामुदायिक भवनमा आगामी १६ गते सम्म चल्ने तालीममा प्रतेक टोल टोलका  महिला दिदिबहिनीहरुलाई  सीप सिकाई स्वरोजगार बनाउने उध्येश्यले   सिपमुलक ब्याबसायि  पाेते बनाउने तालिम शुरु गरिएको कनकाई वडान १ का अध्यक्ष शुशिलकुमार पोख्रेलले बताए।
    तालिमको सहजिकरण गंगा भट्टराईले गरीरहेकी छिन् ।
    बिपन्न तथा ईच्छुक ३० जना महिलाहरुको सहभागीता रहेको तालीम उद्घाट्न कार्यक्रमको स्वागत सहजीकरण महिला समुहकी सदस्यीय मिना खड्काले गर्नुभएको थियोे भने सन्चालन सचीव निर्मला बस्नेतले गरेकि थिइन ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.