• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

क्यानको साधारण सभा असोज २८ गते हुने


  •    संवाददाता/ बिहिबार, असोज ०८, २०७७  

  • समय संजाल । नेपाल क्रिकेट संघ क्यानले असोज २८ गते साधारण सभा गर्ने भएको छ । चितवनमा मङ्गलबार बसेको क्यान कार्यसमिती बैठकले असोज २८ र २९ गते साधारण सभा गर्ने निर्णय गरेको हो । अध्यक्ष चतुरबहादुर चन्दका अनुसार साधारण सभा भर्चुअल माध्यमबाट हुनेछ । कोरोना माहामारीको अवस्थालाई ध्यानमा राखी प्रबिधिको माध्यमबाट साधारण सभा गर्ने निर्णयमा कार्यसमिती पुगेको उहाँले बताउनुभयो । यद्यपी तत्कालिन अवस्थाको विश्लेषण गरि राष्ट्रिय खेलकुद परिषदसंगको समन्वयनमा थप निर्णय गर्ने क्यानले जनाएको छ । साधारणसभाका लागि क्यानले २१ दिने सुचना जारी गर्ने भएको छ ।

    त्यस्तै कार्यसमिती बैठकले खेलाडीको नयाँ सम्झौताको खाका समेत तयार पारेको छ । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक र कप्तानलाई समेत राखेर क्यानले सन् २०२० को खेलाडी सम्झौताको प्रारुप तयार पारेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडी केन्द्रिय अनुबन्धनमा रहनेछन् । त्यस्तै सम्झौतामा रहने सबै खेलाडीको जीवन बिमा पनि गर्ने निर्णय आजको बैठकले गरेको छ । यसका लागि कोषाध्यक्ष रोशन सिंहको सयोजकत्वमा तीन सदस्यिय समिती बनाएको छ । जसमा सदस्यमा दुर्गाराज पाठक र छुम्बी लामा रहेका छन । सो समितीले सात दिनभित्रमा पोलिस बनाएर प्रक्रिया अगाडी बढाउने बताइएको छ ।
    यसैबिच राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको नियुक्ति प्रक्रिया पनि केहि दिनमै सुरु गर्ने निर्णय कार्य समिती बैठकले गरेको छ । प्रशिक्षकसंगै जनरल म्यानेजर, क्रिकेट ब्यवस्थापक, फाइनान्स म्यानेजरको नियुक्ति प्रक्रिया छिटो सक्ने गरी काम अघि बढाउने निर्णय भएको अध्यक्ष चन्दले बताउनुभयो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.