• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘डेल्टा’ को बनभोज तथा परिचयात्मक कार्यक्रम झापामा


  •    संवाददाता/ शनिबार, पुष ३०, २०७९  

  • ३० पुस, झापा । डेल्टा टायरको उत्पादक कम्पनी ग्रिन टायर प्रालीको आयोजनामा मेकानिक तथा व्यवसायीहरुसँगको परिचयात्मक बनभोज कार्यक्रम झापाको सालबारीमा शनिबार सम्पन्न भएको छ । नेपालमै उत्पादन हुने टायर डेल्टाले आफ्नो ब्राण्डको बारेमा जानकारी दिँदै टायर विक्रेता तथा मेकानिकहरुबिच परिचयात्मक कार्यक्रम आयोजना गरेको डेल्टा टायरको मेची अञ्चलका लागि आधिकारिक विक्रेता विएन ट्रेडर्सका सञ्चालक विकास उप्रेतीले बताएका छन ।
    परिचयात्मक बनभोज कार्यक्रममा जिल्लाभरका मोटरसाइकल वर्कसप सञ्चालक तथा पाट्र्स व्यवसायीहरु गरी ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी ग्रिन टायरका प्रबन्धक विनित सिंहानियाले नेपालमै उत्पादन हुने डेल्टा टायर गुणस्तरिय रहेकोले ढुक्क भएर प्रयोग गर्न सबैलाई आग्रह गरे । ४ बर्ष अघिदेखी विराटनगरमा उत्पादन सुरु गरिएको डेल्टा ब्राण्डले मेची अञ्चलमा आफ्नो व्यापार विस्तारलाई तिव्रता दिएको छ । मेची अञ्चलमा बार्षिक १५ हजार वटा टायर विक्रि हुदै आएकोमा आगामी बर्ष २५ हजार थान टायर विक्रि गर्ने लक्ष्य राखिएको डेल्टाको मेची अञ्चल बजार प्रतिनिधि शंकर ढकालले बताएका छन ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.