• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तरगत अन्तरक्रिया तथा सम्मान कार्यक्रम


  •    संवाददाता/ शुक्रबार, मङि्सर २३, २०७९  

  • बिर्तामोड । बिर्तामोडमा आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान अन्तरगत अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    एबिसी नेपाल झापा, नारी सञ्चार गृह झापासिहत महिलाले नेतृत्व गरेका विभिन्न ३२ बढी संस्थाहरूले हिंसा, बेचबिखन तथा मानव ओसारपसार बिरूद्व चारदशकदेखि आवाज उठाउदै आउनु भएकी सामाजिक अभियान्ता दुर्गा घिमिरेलाई सम्मान गरिएको हो ।

    Advertisement

    एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्य, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख रूगमबहादुर कुँवरको बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको  होे ।

    Advertisement

    कार्यक्रममा सम्मानित ब्यक्तित्व घिमिरेलाई सम्मान पत्र खादा र दोषल्लाद्वारा प्रमुख अतिथिसहित अतिथि र संघसंस्थाहरूले सम्मान गरेमा थिए । सम्मानित व्यक्तिको व्यक्तित्वबारे नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतमले प्रकाश पारेको कार्यक्रममा आयोजक संस्था नारी सञ्चार गृहकी सदस्य स्वस्तिका आचार्यले सम्मान पत्र वाचन गरेकी थिइन् ।

    कार्यक्रममा प्रमुख अतिथि मेयर प्रसाईले हिंसा सहेर बस्ने बानी नहटेसम्म कुनै पनि प्रकारको हिंसा अन्त्य नसकिने बताएन् । हिंसा अन्त्यका लागि घर, समाज र टोलदेखि नै जागरुक हुनुपर्नेमा उनको जोड थियो ।

    त्यस्तै विशेष अतिथि झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हिंसा बढ्नुको प्रमुख कारण गरिबी, चेतनाको अभाव, शासन पद्वतिमा भएका कमजोर भएका कारण हिंसामा घटना बढ्ने गरेको पाइएको बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.