• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अनुप्रस्थले क्यान्सरका बिरामीको निशुक्ल उपचार गर्ने


  •    संवाददाता/ मङ्गलबार, असोज ११, २०७९  

  • असोज ११ बिर्तामोड । गरिव तथा अति विपन्न क्यान्सर रोगीको उपचारका लागि अनुप्रस्थ फाउण्डेशन तथा पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । पैसा नभएर कोही मर्नु हुँदैन भन्ने नारा सहित´ गरिव तथा विपन्नको उपचारमा सहयोग पुर्याउने लक्ष्यका साथ अनुप्रस्थले उपचारमा आर्थिक सहयोग गराउन अस्पतालसँग सम्झौता गरेको हो ।

    मैगलबार (आज) फाउण्डेशनका अध्यक्ष निरन शाही र अस्पतालका डाक्टर निराजन प्रसाईले सम्झौतामा हस्ताक्षर गरेका छन् । झापाको बिर्तामोडमा अनुप्रस्थ ब्याण्डका नामले परिचित उक्त फाउण्डेशनले आर्थिक अभावका कारण उपचार सेवा पाउन नसकेका गरिब तथा विपन्नको उपचार सहज बनाउने उदेश्यले अस्पतालसँग सम्झौता गरेको फाण्डेशनका सदस्य विशाल अग्रवालले जानकारी दिए ।

    Advertisement

    कार्यक्रममा अस्पतालका डाक्टर विरेन्द्र यादबले अस्पताल सेवासुबिधा र क्यान्सर रोगको अवस्था वारे जानकारी दिएका थिए भने कार्यक्रमको सञ्चालन अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.