• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अखिल क्रान्तिकारीले भन्यो– ‘आरोपी’ शिक्षकलाई अध्यापनबाट तत्काल हटाउ


  •    संवाददाता/ बुधबार, भदौ २९, २०७९  

  • मेचीनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाले मेचीनगर–९ स्थित होलिवेल इङ्लिस स्कूलका शिक्षक दिपेश पाठकले सोही विद्यालयकी छात्रालाई आपत्तिजनक शब्द प्रयोग गरेर दुव्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    संगठनका जिल्ला इन्चार्ज खगेन्द्र सिटौलाले आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै घटनाप्रति चासो व्यक्त गरेको हो । संगठनले यौन दुव्र्यवहार जस्तो अपराधलाई ढाकछोप गर्न विद्यालय प्रशासन सकृय भएकोप्रति आपत्ति जनाएको छ । संगठनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पीडित परिवारलाई दबाव सिर्जना गर्दै घटनालाई लुकाउन खोजिएको पाइएको छ ।’

    Advertisement

    संगठनले घटनाको सत्यतथ्य छानबिन गरी दोषी भनिएका शिक्षक पाठकलाई अध्यापनमा रोक लगाउन माग पनि गरेको छ । साथै, पीडित परिवारको न्यायको निम्ति जोडदार पहल गर्न सबै पक्षसँग अपिलसमेत गरेको छ । संगठनले घटनालई दबाउन वा मिलाउन लागे जस्तोसुकै कारवाही गर्ने चेतावनी दिएको छ ।

    Advertisement

    होलिवेल इङ्लिस स्कूलमा ‘यौन दुव्र्यवहार’ भएको घटना मंगलवार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । लगतै संगठनले विज्ञप्ती जारी गरेर घटनाप्रति चासो व्यक्त गरेको हो । सोही घटनाका विषयमा अन्य विद्यार्थी संघ संगठनहरुले भने आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.