• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मुक्ती चौकदेखि बुधबारेसम्मको सडकको स्तरोन्नति हुँदै


  •    संवाददाता/ शुक्रबार, भदौ २४, २०७९  

  • बिर्तामोड । झापाको बिर्तामोडस्थित मुक्ति चौकदेखि बुधबारेसम्मको सडकको स्तरोन्नति गरिने भएको छ । मुक्ति चौकदेखि उत्तर महानन्द चौकसम्म चार लेन र बाँकी सडकलाई दुई लेनमा स्तरोन्नति गरिन लागेको हो ।

    स्तरोन्नति गरिने सडक बिर्तामोडस्थित मुक्ति चौकबाट उत्तर शनिश्चरे रोडबाट कप्तानबारी चौक पूर्व पुष्पलाल चौक हुँदै बिहीबारे हाट, खरबन्दी, बुद्धचोक, कालिस्थान बजार हुँदै बुद्धशान्ति–२ जयपुर–बुधबारे सडकसम्म रहने बताइएको छ ।

    Advertisement

    २५ करोड रुपैयाँको लागतमा सडकको स्तरोन्नति गरिन लागेको हो । सडक निर्माणका लागि शान्ति निर्माण सेवा बिर्तामोड–२ ले ठेक्का लिएको र सडक सर्बेको काम भइरहेको जानकारी शान्ति निमार्ण सेवाका सञ्चालक फणिन्द्र तिम्सिना दिएका छन् ।

    Advertisement

    सडक निर्माणका लागि दुई महिना अघि नै सम्झौता भएको र बर्षाका कारण सडक निर्माणमा ढिलाइ भएको निर्माण सेवाका सञ्चालक तिम्सिनाले बताए । उनले भने ‘सडक डिभिजन कार्यालयले सर्बे सकेलगत्तै हामी पनि सर्बे गर्छाै र तत्काल सडकको स्तरोन्नति गर्नेछौँ ।’

    झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलको पहलमा निर्वाचन क्षेत्र अन्तर्गत रणनीतिक सडकका रुपमा मुक्ति चौकदेखि बुधबारेसम्मको सडकको स्तरोन्नति गर्न लागिएको हो । भदौको दोस्रो साताबाट सो सडकको स्तरोन्नति गर्ने भनिए पनि बर्षाका कारण समस्या देखिएकाले सडक निर्माणमा ढिलाइ भएको प्रतिनिधिसभा सदस्य निरौलाका स्वकीय सचिव लीला आचार्यले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.