• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नारी सञ्चार गृहले गर्यो दुईवटा पुरस्कारको घोषणा


  •    संवाददाता/ शनिबार, भदौ १८, २०७९  

  • बिर्तामोड । नारी सञ्चार गृह झापाको ११ औँ स्थापना दिवसको अवसरमा आज बिर्तामोडमा आयोजित कार्यक्रमका बीच संस्थाले दुुईवटा पुरस्कार घोषणा गरेको छ ।

    सञ्चार गृहले एकलाख ११ हजार १११ रुपैयाँ राशिको नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार र २५,५०५ रुपैयाँ राशिको नारी सञ्चार युवा पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।

    Advertisement

    झापामा क्रियाशील महिलालाई पुरस्कृत गर्ने गरी घोषणा गरिएको यो पुरस्कारहरु हरेक दुई वर्षमा वितरण हुने कुरा नारी सञ्चार गृहकी अध्यक्ष भीमा सिवाकोटीले पुरस्कार घोषणाको क्रममा बताइन् ।

    Advertisement

    महिलाहरुलाई पत्रकारितामा प्रोत्साहन गर्न सजिलो होस् भन्ने उद्देश्यले यी पुरस्कार स्थापना गरिएको अध्यक्ष सिवाकोटीले बताइन् ।

    महिलाहरुलाई पत्रकारितामा टिकाइराख्न यो पुरस्कारले धेरै महत्व राख्ने संस्थाकी सचिव भूमिका सुब्बाले बताइन् ।

    प्रदेश सरकारका यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे र नेपाल पत्रकार महासंघ प्रदेश समितिकी उपाध्यक्ष हिमा चेम्जोङको आतिथ्यका बीच घोषणा गरिएको पुरस्कार आगामी अधिवेशनका अवसरमा वितरण गर्ने जनाइएको छ ।

    नारी सञ्चार गृहले स्थापना गरेको अक्षयकोषको ब्याजले ती पुरस्कार प्रदान गर्ने जनाइएको छ । अक्षय कोषमा २५ लाख रुपैयाँ नाघिसकेको जानकारी सञ्चार गृहले दिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.