• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पार्टी हितविपरीत नबोल्न थापाको निर्देशन


  •    संवाददाता/ शनिबार, भदौ १८, २०७९  

  • बिर्तामोड । नेपाली कांग्रेस प्रदेश नम्बर १ का सभापति उद्वव थापाले पार्टीको नीति निर्णय र पार्टी हितविपरीत सार्वजनिकरुपमा नबोल्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    नेपाली कांग्रेस झापाको शनिबार बसेको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले केन्द्रले गठबन्धन गर्ने निर्णय गरिसकेको अवस्थामा जथाभावी नबोल्न निर्देशन दिएका हुन् ।

    Advertisement

    सभापति थापाले पाँचदलीय गठबन्धन बलियो बनाउँदै संविधान र लोकतन्त्र रक्षाका निमित्त सबै कार्यकर्ता एकताबद्ध भएर चुनावी महाअभियानमा जुट्नु पर्ने बताए ।

    Advertisement

    आफू संघ र प्रदेश दुबैमा प्रत्यक्षतर्फको उम्मेद्वार नहुने उनले स्पष्ट पारे । तर, उनी समानुपातिकतर्फको उम्मेद्वार हुनेछन् ।

    बैठकमा क्षेत्रीय समितिका सभापति तथा प्रतिनिधिहरु हरिकुमार बुढाथोकी, खगेन्द्र मैनाली, गणेश पोखरेल, जयनारायण साह र ढुण्डिराज भण्डारीले सिफारिस भएका उमेद्वारको नाम प्रस्तुत गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.