• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिहानी टोल सुधार समितिको छैटौं साधरण सभा सम्पन्न


  •    संवाददाता/ बिहिबार, भदौ १६, २०७९  

  • बिर्तामोड । बिहीबार बिहानी टोल सुधार समितिको छैटौ साधरण सभा सम्पन्न भएको छ ।

    बिहानी टोल सुधार समितिका अध्यक्ष गोपाल चुडालको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा अर्जुनधारा वडा नं. ६ का वडा अध्यक्ष हरिश्चन्द्र बास्तोलाको उपस्थिती रहेको थियो । त्यसै गरी अतिथीहरुमा संस्थापक अध्यक्ष लक्ष्मी निरौला, पूर्व वाड सदस्य लक्ष्मी दंगाल महतारा, वडा सदस्य टुम्मनाथ काफ्ले, प्रणामी युवा परिषद्का जिल्ला अध्यक्ष टहलदास ओलीे आदीको उपस्थिती रहेको थियो ।

    Advertisement

    यस संस्थाले अर्जुनधारा नगरपालिका वडा नं. ६ लाई आफ्नो कार्यक्षेत्र बनाएर २०७० साल देखि सामाजिक कार्य गर्दै समाजमा सद्भाव बिकास गर्दै आएको छ ।

    Advertisement

    कार्यक्रममा संस्थाको बरिष्ठ उपाध्यक्ष गोमा देवि लुइँटेलले स्वागय मन्तव्य राखेकी थिइन् भने संस्थापक अध्यक्ष लक्ष्मी निरौला, पूर्व वाड सदस्य लक्ष्मी दंगाल महतारा, वडा सदस्य टुम्मनाथ काफ्ले, प्रणामी युवा परिषद्का जिल्ला अध्यक्ष टहलदास ओली लगायतले मन्तव्य राखेका थिए ।

    संस्थाले साधरण सभाको अवसरमा बिहानी टोल भित्रका एकल महिलाहरुलाई पनि सम्मान गरेको थियो । यसै कार्यक्रमको बीचमा बिहानी युवा क्लबले रक्तदानको कार्यक्रम पनि सम्पन्न गरेको थियो । उक्त रक्तदान कार्यक्रममा २३ पिन्ट रगत संकलन भएको युवा कल्बका सचिव लोकेश आचार्यले जानकारी दिए ।

    साधरण सभा कार्यक्रमको सञ्चालन संस्थाका सचिव मदन ओली र सह सचिव दिवाकर पौडलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.