• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रवासी नेपाली मञ्च ओमनको अध्यक्षमा गोलधापका आचार्य


  •    संवाददाता/ शनिबार, साउन २८, २०७९  

  • २८ श्रावण, बिर्तामोड । प्रवासी नेपाली मञ्च ओमनको तेस्रो अधिवेशनबाट झापा गोलधापका राम कुमार आचार्य(रन्जित) अध्यक्ष पदमा निर्वाचित भएका छन ।
    नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवम् पुर्व मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न अधिवेशनले आचार्यको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो ।
    मञ्चको उपाध्यक्षमा रामहरी गिरी, सचिवमा महेश प्रसाद न्यौपाने, सहसचिवद्वय हिरा कुमारी पौडेल र खगेन्द्र रिजाल चयन भएका छन् ।
    यस्तै सदस्यहरुमा गणेश प्रसाद पाण्डे(आर्थिक बिभाग प्रमुख), राम भक्त संग्रौला(प्रबक्ता), गौतम सापकोटा, चिरञ्जिवि पाण्डे, भुपाल चौहान, धन बहादुर घले, सर्भेस कुमार गडेरी, मुना कार्की, उध्दवराज खत्रि, गणेश परियार, कृष्ण प्रसाद भट्टराई र सन्तोस कटुवाल रहेका छन् ।

    लामो समय देखि ओमनलाई कर्मथलो बनाएर आपत बिपद परेका नेपालीहरुलाइ सहयोग गर्ने कुशल नेताको छबि बनाएका आचार्य तेस्रो महाधिवेशन बाट अध्यक्षमा निर्वाचित भएका हुन ।

    Advertisement

    कार्यक्रममा ओमनका लागि नेपाली कार्यवाहक राजदुत सोमेस थापा लगायत ओमन मा स्थापित विभिन्न नेपाली सघं सस्थाहरुका प्रतिनिधि हरु सहित नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको मञ्चका पुर्व सदस्य अर्जुन सत्यालले जानकारी दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.