• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नामगेल जिताउँ अभियानलाई तिब्रता दिइदैँ


  •    संवाददाता/ मङ्गलबार, फागुन ०३, २०७८  

  • झापा ।चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को उत्कृष्ठ ८ मा पुग्न सफल झापा बिर्तामोडका नामगेल तामाङलाई जिताउन ‘नामगेल जिताउँ अभियानले तिब्रता दिएको छ।

    आज बिर्तामोड स्थित अभियानका संयोजक जोनी योनजनको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट मार्फत ‘नामगेल जिताउँ अभियान’ समितिले देश विदेशमा रहने संगीत प्रेमी सबैमा भोट अपील गरेको हो।
    आर्थिक अवस्था कमजोर रहेका तामाङ होटल र स्टेजहरुमा गायन प्रस्तुत गरेर आफ्नो अध्ययन र परिवारको खर्च समेत जुटाउदै आएका उनै झापा बिर्तामोडका नामगेल तामाङ यतीबेला नेपालको चर्चित रियालिटी शो नेपाल आइडलको उत्कृष्ठ ८ मा पुग्न सफल भएका छन् ।

    Advertisement

    सुमधुर स्वर, शालिन व्यक्तित्व भएका नामगेल नेपाल आईडलको यात्रामा आफ्नो क्षमता र प्रतिभाका कारण आठौं स्थान सम्म आउन सफल बनेका छन् । तर नेपाल आईडलको नीति अनुसार उनको अबको यात्रा भोटले मात्र तय गर्ने भएको छ ।

    Advertisement

    ‘बिर्तामोडको सरगम संगीतालयमा संगीत सिकेका नामगेलको संगीत प्रतिको झुकाव र संगीतलाई आफ्नो भविस्य र समाजकालागि पनि समर्पित गर्ने लक्ष्य रहेको छ, उनलाई जीताउनु भनेको संगीत क्षेत्रमा बहुँ प्रतिभा भएको एक कलाकारलाई न्याय दिएको हुने संयोजक योन्जनले बताए , उनमा संगीत क्षेत्रका सबैखाले गीत गाउन सक्ने प्रतिभा रहेको छ’ नामगेलका संगीत गुरु दिपक रायमाझीले बताए ।
    पत्रकार भेटघाट कार्यक्रममा विगतका दिनलाई सम्झदै नामगेलकी आमा गीता तामाङले भनिन ‘सानै उमेरदेखि छोराको इच्छा संगीत सिक्ने थियो, तर सामान्य गितार सम्म किनिदिन सक्ने अवस्था नभएर ऋण काढेर सिलीगुडीबाट ८ हजारमा गितार किनेर ल्याई दिएको थिए । आज छोराले संगीत क्षेत्रमा गरेको प्रगतीले मनमा खुसी छाएको छ, तर उही आर्थिक अभावकै कारणले छोरालाई नेपाल आईडलको यात्रामा अघि बढाउन सक्ने अवस्था छैन् । छोरालाई भोट गरेर र भोटको लागि सकेको सहयोग रकम सहयोग गरिदिन सबैमा अनुरोध गर्दछु ।’

    कार्यक्रममा अभियानका सदस्य आशिष बुढाथोकी, लोकेश अधिकारी, ताजी राई, गोविन्दप्रसाद भट्टराईलगायतले तामाङलाई जिताउन विभिन्न अभियान संचालन गरिने बताए ।भोटिङका लागि ०७ टाईप गरेर ३७००० मा म्यासेज, सृष्टी एप्सबाट सशुल्क र सेल्पेबाट निशुल्क भोट गर्न सकिने छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.