• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड ५ मा ३ महिने बृहत खेलकुद प्रतियोगितामा आयोजना हुने


  •    संवाददाता/ शनिबार, पुष १०, २०७८  

  • १० पुस, बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को युवा तथा खेलकुद विकास समितिले विभिन्न विधामा तीन महिने खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    यही पुस २४ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुने बृहत खेल प्रतियोगितामा विभिन्न आठवटा खेल सहभागी गराइएको समितिका सचिव वेदप्रकाश अग्रवाल (विशाल) ले जानकार दिए । प्रतियोगिताका विजेता टिमले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

    Advertisement

    उद्घाटनको दिन पुस २४ गते आत्मरक्षा तालिमको सुरुवात गरिनेछ । त्यस्तै, माघ ८ गते महिला तथा पुरुष भलिबल, माघ १५ गते वडास्तरीय सुपर सिक्स क्रिकेट, माघ २९ गते वडास्तरीय फुटसल, फागुन २१ गते वडास्तरीय यु१९ फुटबल, फागुन २४ गते शारीरिक सुगठन, फागुन २८ गते सुपर ३० कार्यक्रम र चैत ३ गते महिला तथा पुरुष ३×३ बास्केट बल प्रतियोगिता आयोजना हुने अग्रवालले बताए ।

    Advertisement

    तीन महिनासम्म सञ्चालन हुने विभिन्न खेलका प्रतियोगिताले वडामा रहेका युवालाई खेलमार्फत अनुसाशन र स्वास्थ्य रहन मद्दत पुर्याउने समितिले विश्वास लिएको छ । वडामा खेलकुदको विकास र प्रबर्द्धनसँगै युवाहरुलाई सक्रिय बनाउन निरन्तर रुपमा प्रतियोगिता सञ्चालन गरिने अग्रवालले बताए । यो वर्ष आयोजना हुन लागेको प्रतियोगिता दोस्रो संस्करण हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.