• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भोली हुने एमाले महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने ,अन्य नेताहरू पनि चितवन पुग्दै


  •    संवाददाता/ बिहिबार, मङि्सर ०९, २०७८  

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नेकपा (एमाले)को १०औं महाधिवेशनलाई सम्बोधन गर्नुहुने भएको छ ।

    एमाले महाधिवेशनलाई सम्बाेधन गर्न प्रधानमन्त्री देउवा शुक्रबार बिहान चितवन जानुहुने देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

    Advertisement

    प्रधानमन्त्री देउवाले नारायणगढस्थित नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्नुहुनेछ । महाधिवेशनलाई सम्बाेधन गरेर देउवा दिउँसो १ः१५ बजे काठमाडाैं फर्कनुहुनेछ ।

    Advertisement

    एमाले महाधिवेशनलाई सम्बाेधन गर्न अन्य दलका नेताहरू पनि चितवन पुग्दैछन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर लगायतका नेता पनि उद्घाटन सत्रमा सहभागी हुनेछन् ।

    त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा पनि एमाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिनुभयाे ।

    निमन्त्रणा पठाए पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल भने जाने र नजाने भन्नेमा टुंगाे लागिसकेकाे छैन । एमालेबाट फुटेर बनेकाे माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई भने एमालेले निमन्त्रणा गरेकाे छैन ।

    एमालेको दशौं महाधिवेशन भोलिबाट चितवनमा सुरु हुँदैछ । उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र भने सौराहमा हुने एमालेले जनाएकाे छ । महाधिवेशनमा ५ लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.