• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमालेको बिर्तामोडका १० वटै वडामा सर्वसम्मत नेतृत्व चयन


  •    संवाददाता/ आइतबार, कार्तिक ०७, २०७८  

  • बिर्तामोड । धेरै आकांक्षीका बावजुद बिर्तामोडको दशैवटा वडामा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ ।

    इच्छा गरेका एकभन्दा बढी आकांक्षीहरुलाई अन्य पदमा व्यवस्थापन गर्नेगरी पार्टी नेतृत्वले नगरको १० वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । यसक्रममा वडा नं १ मा डिल्लीमाया आचार्यको अध्यक्षतामा वडा कमिटी चयन भएको छ ।जसको उपाध्यक्षमा पुष्पा अधिकारी , सचिव लोकचन्द्र आङ्वोहाङ, उपसचिव कमला महरा , चन्द्र सिटौला चयन भएका छन् ।
    त्यस्तै वडा नं २ मा हेमराज ओलीको अध्यक्षतामा वडा कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा राजन सिलवाल , सचिवमा बालकृष्ण राजवंशी , उपसचिवमा लक्ष्मी घिमिरे , सुनिता ओली बराल चयन भएका छन् ।

    Advertisement

    त्यस्तै वडा नं ३ मा कुमार बुढाथोकीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा रश्मी जोशी , सचिव हरिप्रसाद बाँसकोटा , उपसचिव लक्ष्मण पाठक र राजकिशोर शाह चुनिएका छन् । अधिवेशनले २७ जना नगर प्रतिनिधि चयन गरेको छ । त्यस्तै वडा नं ४ मा अर्जुन खरेलको अध्यक्षतामा वडा कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा कृष्णप्रसाद राजवंशी , सचिव केशव श्रेष्ठ , उपसचिव रिता तिम्सिना , गणेश न्यौपाने चुनिएका छन् । त्यसैगरी वडा नं ५ को अध्यक्षमा लक्ष्मी बाँस्कोटा सर्वसम्मत छानिएका छन् । जसको उपाध्यक्षमा तारा चाम्लिङ, सचिव अम्बिका लिङ्देन, उपसचिव दीपक चम्लागाई , बिशाल धिमाल चयन भएका छन् । त्यस्तै वडा नं ६ मा आइतमाया शेर्मा लिम्बू अध्यक्षमा चयन भएकी छन् । ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा वीरबहादुर राई , सचिव सुधा आचार्य , उपसचिव टीका हस्दा र मदन रसाइली चुनिएका छन् ।
    त्यस्तै वडा नं ७ मा केशव कार्की अध्यक्ष चयन भएका छन् । ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा कुवेरप्रसाद कोइराला , सचिव टीका खरेल , उपसचिव अनिल गदाइली र हिमा भट्टराई रहेका छन् । त्यस्तै वडा नं ८ मा बिष्णुप्रसाद भट्टराईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षमा खिलेश्वर दहाल,सचिव युवराज गौतम,उपसचिव मनकुमारी राजवंशी र समृता दर्नाल रहेका छन् । त्यस्तै वडा नं ९ को अध्यक्षमा बिष्णुमाया अधिकारी सर्वसम्मत चयन भएकी छन् । ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा कर्णबहादुर मगर, सचिव ,प्रेम भण्डारी, उपसचिव प्रदीप संग्रौला ,कृष्ण उप्रेती रहेका छन् ।त्यस्तै बिर्तामोड १० मा इन्द्र प्रसाईको अध्यक्षतामा ३१ सदस्यीय कमिटी निर्माण भएको छ । जसको उपाध्यक्षमा कमला गौतम , सचिव पूर्ण पौडेल ,उपसचिवमा बुद्धि पौडेल र नवराज चौलागाई रहेका छन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.