• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमसीसी उपाध्यक्षलाई प्रचण्डको जवाफ :एमसीसी पास गर्न राष्ट्रिय सहमति जुटाउनुपर्छ


  •    संवाददाता/ शुक्रबार, भदौ २५, २०७८  

  • काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ ।

    फतिमा प्रचण्डलाई भेट्न आज बिहान खुमलटार पुग्नु भएको थियो । उहाँहरु बीच करिब एक घण्टा कुराकानी भएकाे छ । उपाध्यक्ष सुमारले एमसीसी पास गराउने विषयमा दाहाललाई मनाउने प्रयास गरिरहनु भएको थियो ।

    Advertisement

    संवादपछि अध्यक्ष दाहालले अहिले नै एमसीसी पास गर्ने अवस्था नरहेको वताउनु भएको छ । उहाँले एमसीसीमाथि अझै प्रश्न उठेकाले यसको भ्रम निवारण नगरेसम्म पास गर्न कठिन हुने प्रतिक्रिया दिनु भएको छ । त्यस्तै दाहालले विवादकाबीच एकल ढंगबाट एमसीसी अघि बढाउन कठिन हुने र राष्ट्रिय सहमति खोज्नु पर्ने धारणा राख्नु भएको छ ।

    Advertisement

    भेटवार्ताका क्रममा फतिमाले एमसीसीको पक्ष र फाइदाबारे जानकारी दिनु भएको छ । एमसीसीबारे छलफल गर्न चार दिने भ्रमणमा नेपाल आउनुभएकी फतिमाले आज दोस्रो दिन अध्यक्ष दाहाललाइ भेट्नु भएको हो । उहाँले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जर्नादन शर्मालाई भेट्ने कार्यक्रम छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.