• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भेनेजुयलामाथि अर्जेन्टिनाको जित


  •    संवाददाता/ शुक्रबार, भदौ १८, २०७८  

  • काठमाडौं । अर्जेन्टिनाले फिफा विश्वकप छनोट दक्षिण अमेरिकी छनोट अन्तर्गत सहज जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–१ गोल अन्तरले हराएको हो ।

    अर्जेन्टिनाको जितमा लाउटरो मार्टिनेज, जोआक्विन कोरेया र एन्जल कोरेयाले एक एक गोल गरे ।

    Advertisement

    भेनेजुएलाका एफर्सन सोटेल्डोले एक गोल फर्काए । भनेजुएला खेलको ३२ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । भनेजुएलाका लुइज मार्टिनेज रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

    Advertisement

    अर्जेन्टिनाका लागि पहिलो हाफको इन्जुरी समयमा मार्टिनेजले गोल गर्दै अग्रता दिलाए । खेलको ७१ औं मिनेटमा जोआक्विनले गोल गर्दै अर्जेन्टिनाको दोब्बर पारे ।

    ७४ औं मिनेटमा कोरेएराले गोल गरेपछि अर्जेन्टिनाको अग्रता ३–० बनाए । भेनेजुएलाका सोटेल्डोले खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गरेपनि अर्जेन्टिना ३–१ ले विजयी भयो ।

    जितसँगै अर्जेन्टिनाले ७ खेलमा १५ अंक जोडेको छ । भेनेजुएला ७ खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ । त्यस्तै अर्को खेलमा बोलोभिया र कोलम्बियाले १–१ गोलको बराबरी खेलको छन् भने इक्वेडरले पाराग्वेमाथि २–० गोलको जित निकाल्यो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा, नर्वेको यात्रा समाप्त
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.