• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधारामा करेन्ट लागेर मृत्यु भएको अबस्थामा महिलाको शव फेला, श्रीमान पक्राउ


  •    संवाददाता/ सोमबार, भदौ १४, २०७८  

  • बिर्तामोड । झापाको अर्जुनधारा ६ मा करेन्ट लागेर मृत्यु भएको अबस्थामा महिलाको शव फेला परेको छ ।ट्रान्सफर्मरमुनि ४५ वर्षिया सावित्री खड्का विश्वकर्माको शव फेला परेको हो ।

    अर्जुनधारा खुदुनाबारी घर भएका विश्वकर्मा परिवार लामो समयदेखि अर्जुनधारा ६ मा बस्दै आएका थिए । करेन्ट लागेको अबस्थामा ट्रान्सफर्मरमुनि पोलको छेउमा ती महिलाको शव आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

    Advertisement

    शनिबार साँझ श्रीमानसँग सामान्य झगडा भएपछि घर छोडेर निस्किएकी सावित्राको शव अर्जुनधारा ६ स्थित बिहानी टोलमा फेला परेको हो । शनिबार साँझ सामान्य झगडा भएपछि उनी घर छोडेर निस्किएको उनका श्रीमान नारायण विश्वकर्माले बताएका छन् ।

    Advertisement

    घरबाट निस्केपछि आफूले खोजी गर्दा फेला नपरेको श्रीमान नारायणले बताएका छन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक आचार्यले बताए । मृतकका श्रीमान नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    ती महिलाको करेन्ट लागेर मृत्यु भएको हो वा अरु नै कारणले भएको हो भन्ने पोष्टमार्टम रिपोर्टबाट थाहा हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । शवलाई पोष्टमार्टमको लागि लगिएको उनले जानकारी दिए ।प्रतिदिनबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.