• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्वास्थ्य मापदण्ड पूरा नगर्ने ९ जनालाई जरिवाना


  •    संवाददाता/ शुक्रबार, भदौ ०४, २०७८  

  • बिर्तामोड । स्वास्थ्यको मापदण्ड पूरा नगरी हिड्ने पैदल यात्रीलाई जरिवाना गरिएको छ ।

    बिर्तामोड उद्योग बाणिज्य संघको नेतृत्वमा शुक्रवार गरिएको अनुगमनमा सरकारले तोकेको स्वास्थ्यका मापदण्ड पूरा नगर्ने ९ जनालाई जरिवाना गरेको वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताएका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले जनही एक सय रुपैयाँका दरले जरिवाना गरेको वरिष्ठ उपाध्यक्ष न्यौपानेले बताए ।

    Advertisement

    बिर्तामोड बजारमा बाणिज्य संघसहित बिर्तामोड नगरपालिकाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिसहितको टोलीले अनुगमन बिर्तामोडस्थित पश्चिम वस स्टेण्डमा अनुगमन गरेको थियो ।

    Advertisement

    वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको नेतृत्वमा गरेको अनुगमनमा वरिष्ठ उपाध्यक्ष न्यौपाने, बिर्तामोड नगरपालिकाका प्रतिनिधि, इलाका प्रहरी कार्यायलका इनिस्पेक्टर विजय कार्की, ट्राफिकका सई राजकुमार बस्नेत, रेडक्रसका प्रतिनिधि ओमप्रकाश लुइटेल, बाणिज्य संघका, महिला उपाध्यक्ष नैनाकला भट्टराई, सह कोषाध्यक्ष राधिका चुडाल, सदस्य तुलसा ढकाल, विशाल थापा, पुकार वराल, समाजसेवी मिजास पोखरेललगायतको टोलीले अनुगमन गरेको वरिष्ठ उपाध्यक्ष न्यौपानेले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.